निजी क्षेत्रलाई लगानी अभिवृद्धि गराउन प्रेरित गर्न परराष्ट्रमन्त्रीको आग्रह
उक्त अवसरमा दुईजना बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ।
उक्त अवसरमा दुईजना बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्दै छन् ।भ्रमणका क्रममा उनले कात्तिक १३ गते वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन आज साँझ अमेरिका भ्रमणमा गएका छन ।
अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ। ५०÷६० जना घाइते भएका छन्।
नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।
अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।
अमेरिकाले युद्धमा रहेको इजरायललाई सहयोगस्वरुप विमान पठाउने भएको छ।
लामो राजनीतिक रस्साकस्सीपछि ७० करोड डलरको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा कार्यान्वयन चरणमा प्रवेश गरेकोमा अमेरिका उत्साहित देखिएको छ।
अमेरिकाको वासिंगटन डिसीको मेट्रो एरियामा हुन लागेको ‘विश्व सांस्कृतिक उत्सव– २०२३’ मा नेपाल सहभागी हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन्।
इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ।
आश्रय दिइरहेका होटल मालिकले शेर्पालाई कोठाबाट निकालेको शुक्रबार एक साता पुगेको छ।अहिले भर्याङको चिसो भुइँमा बसिरहेको बताउँदै उनले भनेका छन्, ‘खानेबस्ने ठेगान छैन।दिन हो कि रात, थाहा हुन्न ।’
अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन्।