नेपाले गुमायो दोस्रो विकेट, आक्रामक अर्धशतक जोडेर अनिल साह आउट
क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाली क्रिकेट टिमलाई दोस्रो झट्का लागेको छ।
क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाली क्रिकेट टिमलाई दोस्रो झट्का लागेको छ।
पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो विकेट प्राप्त गरेको छ। आजकै खेलमा डेब्यू गरेका नेपाली पेस बलर आकाश चन्दले नेपाललाई पहिलो सफलता दिएका छन्।
भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न आइसिसी यू– १९ विश्वकप क्रिकेटमा चम्किएका नेपाली पेस बलर आकाश चन्दले सिनियर टिममा डेब्यु गरेका छन्।
चिनियाँ नयाँ वर्षको अवसरमा नेपालको यु–२३ र चीनको छिङ हाई युसु युवा समूहको टोलीबीच शनिबार मैत्रीपूर्ण खेल हुँदै छ।
प्रत्यक्ष वैदेशिक लगानी रहेको भैरहवाको पाँचतारे होटल टाइगर प्यालेस किनेका गैरआवासीय नेपालीहरूले सरकारलाई करिब ५४ करोड रूपैयाँ राजस्व बुझाएका छन्।
प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बर्खे अधिवेशनमा आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माण प्रक्रिया अगाडि बढाइएको छ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ को तयारीस्वरूप नेपालले घरेलु मैदानमा बिहीबारदेखि क्यानडासँग एकदिवसीय क्रिकेट शृंखला खेल्दै छ।
एकातिर सरकारले सबैलाई निःशुल्क र अनिवार्य गरिएको नीति अपनाउने अर्कोतर्फ अध्ययनमा भने यति ठूलो संख्यामा बालबालिका विद्यालय बाहिरै रहेको देखिनु ठूलो विरोधाभाषको विषय हो।
नेपाली काँग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन्।
उनले सँधै कुनै न कुनै वाधा अवरोध उत्पन्न भइरहने हुँदा मुलुकमा सञ्चालित ठूला, साना, मझौला सबैजसो आयोजनाहरु बेहाल अवस्थामा रहेको बताए।
नेपाली कांग्रेसले मंगलवार बिहान आकस्मिक बैठक बोलाएर ‘समुदायमा कांग्रेस’अभियानलगायत पार्टीका सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ।
आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।
र्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी काँग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए।