१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको आकस्मिक बैठक अहिले बिहान दश बजे

आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलकाअनुसार बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपिनगर ललितपुरमा बस्न लागेको हो।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू उपस्थित हुने जनाइएको छ।

प्रकाशित: २३ माघ २०८० ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App