२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ।

प्रसूति गृहबाट हराएकी शिशु काँडाघारीमा भेटिइन्

काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेकी छन्।

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।

गर्भवती महिला र नवजात शिशुको रेखदेखमा आमा समूह

सुनसरीको इनरुवा–८ गणेशपुर मुसहर टोलकी विपना सदा २१ वर्ष पुगिन्। उनको विवाह १८ वर्षमै भएको थियो। यतिबेला उनका दुई छोराछोरी छन्। जेठी छोरी मन्दिरा तीन वर्ष पुगिन् भने छोरा एक वर्षका छन्।

माइजोगमाईमा बेवारिसे शिशु फेला

इलामको माइजोगमाई गाउँपालिका ३ गिद्देभिरको ढुंगाको चेपमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन्।

जाडोमा नवजात शिशुलाई कसरी न्यानो राख्ने ?

नवजात शिशुहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता निकै कमजोर हुने भएकाले यो समूह बढी जोखिममा पर्ने गर्छ।

गर्भवती र नवजात शिशुको स्वास्थ्य जोखिममा: बाटैमा जन्मिन्छन् दुर्गमका बच्चा

स्वास्थ्यकर्मीका अनुसार कर्णालीमा भौगोलिक विकटता, छरिएका बस्ती, स्वास्थ्य संस्था टाढा हुनु, कमजोर आर्थिक अवस्था, घरमै सुत्केरी हुनुपर्छ भन्ने सोचजस्ता कारणले सुत्केरी व्यथा लाग्नेबित्तिकै कमैले स्वास्थ्य संस्था सम्झिन्छन्।

समय अगावै जन्मेका १२ नवजात शिशुमा गम्भीर सङ्क्रमण देखिए पछि इजिप्ट पठाइयो

गाजाको अल–शिफा अस्पतालमा रहेका २८ जना नवजात शिशुलाई इजिप्ट पठाइएको छ।

नवजात शिशुको शव भेटियो

जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुरमा आज दिउसो एक नवजात शिशुको शव फेला परेको छ।इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार धान काटेको खेतमा तीन चार दिनको हुनसक्ने नवजात शिशुको शव भेटिएको हो।

महिलाले छैटौँ तलाबाट शिशुलाई फ्याँकेपछि...

कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ।

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।

सुत्केरीलाई भेट्न लोकल भाले सहित घ्यू र अण्डा

बागलुङको बडिगाड गाउँपालिकाले‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।

बैतडीमा नवजात शिशु मृत्युदर बढ्यो

बैतडीमा गत आर्थिक वर्षमा ४८ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ४२ जना नवजात शिशुको मृत्यु भएकोमा गत आर्थिक वर्षमा त्यो संख्या बढेर ४८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्