‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ।
बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ।
विश्व मत्स्यपालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा हालिएको छ।
विश्व सिमसार क्षेत्रमा सूचीकृत तथा नेपालकै दोस्रो पन्क्षी आरक्षण क्षेत्र जगदीशपुर तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको छ।
गाजाको अल–शिफा अस्पतालमा रहेका २८ जना नवजात शिशुलाई इजिप्ट पठाइएको छ।
सर्लाहीको हरिवन नगरपालिका-९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य संगठनले गाजा सहरस्थित अल–सिफा अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ।
मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकाहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
गत भदौ २४ गते नै खुल्ने भनिए पनि अहिले सम्म बन्द रहेको टिपताला नाका खुलाउन दबाब बढ्दै गएको छ।नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउन सदन र सीमा दुवै क्षेत्रबाट दबाब अघि बढाइएको छ।
अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजो आज जमेको हो।
रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देली अचानक बिरामी भएपछि अस्पतालमा अलपत्र परेका छन्।
हमासका अनुसार अस्पताल भित्र अझैपनि कम्तिमा २ हजार ३ सय नागरिक रहेको र यस बारेमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइसकेको छ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।
भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।
विराटनगर स्थित हस्पिटल चोकमा सञ्चालित बिग अस्पताललाई शिलबन्दी गरिएको छ।विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले आजबिहीबार अस्पतालमा शिलबन्दी गरेको हो।