१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ।भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो।

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक, यस्ता छन् कार्यक्रम

आयोगले शुक्रवार सूचना जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।

फेवाताल मापदण्डः सर्वोच्चको फैसला कार्यान्वयन गर्न मुख्यमन्त्री पाण्डेको संयोजकत्वमा समिति गठन

फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा फैसला कार्यान्वयन सहजीकरण समिति गठन भएको छ।

सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै अस्पताल अगाडि पीडित परिवार पक्षले प्रदर्शन जारी राखेका छन्। प्रदर्शनपछि केही समयका लागी लमजुङ अस्पताल तनावग्रस्त बनेको थियो।

टिचिङमा अन्तर्राष्ट्रिय स्तरको नवजात शिशु श्रवण जाँच सेवा

टिचिङ अस्पताल महाराजगञ्जमा अन्तर्राष्ट्रिय स्तरको नवजात शिशु श्रवण परीक्षण कक्ष सुरु भएको छ।

चिकित्सकमाथि फेरि कुटपिटः मेसुको आइसीयूमा उपचार हुँदै, अस्पतालको सेवा ठप्प

कुटपिटबाट गम्भीर घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ।

मौसम बदलीसँगै बढ्यो चिसो

आइतबारदेखि मौसम बदली भएपछि जिल्लामा चिसो बढ्न थालेको छ। यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्।

बल्ल बल्याे भोजपुरको खोक्सिक र बाउराङमा बिजुली बत्ती

भौगोलिक रूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ। रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो।

माडीको बैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

समितिले ताल क्षेत्रमा बोर्ड राख्दै पौडी नखेल्न भनेको ताल व्यवस्थापन समितिका अध्यक्ष राजकुमार परियारले बताए।

भुक्तानी रोकिएको भन्दै पालिकामा तालाबन्दी

खेलकुदको कार्यक्रममा भएको खर्चको रकम नतिरेको भन्दै दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा व्यावसायीहरुले तालाबन्दी गरेका छन्।

कमला नदीमा भूत मेलाः धामी झाँक्रीको भीड

कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका थिए।

उदयपुर दुर्घटना अपडेटः ३ को निधन, १४ को उपचार जारी, २२ घर फर्के

अघिल्लो दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्।

कामपाका अस्पतालमा विपन्नका लागि १० प्रतिशत निःशुल्क शय्या

असोजको अन्तिम साता नै कार्यविधि पारित गरी थप प्रक्रिया अघि बढिसकेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

उर्लाबारी आगलागीमा परी मृत्यु हुने सङ्ख्या ३ पुग्यो

उर्लाबारी नगरपालिका–७ बरगाछीको स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परी घाइते भएका मध्ये थप २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो।

सबैभन्दा धेरै कर तिर्ने १६ करदाता सम्मानित

आन्तरिक राजस्व कार्यालयले बिहीवार आयोजना गरेको कार्यक्रममा व्यक्तिगततर्फ धेरै करतिर्नेदेखि संस्थागत रुपमा कर तिर्ने सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्