१५ असार २०८१ शनिबार
image/svg+xml

दोस्रो चरणको स्वाभिमान यात्रा मुस्ताङबाट

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्ने भएको छ।

दुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ। यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन्।

धर्मनिरपेक्षता चाहिँदैन, हिन्दूराष्ट्र पुनर्स्थापनाकाे विकल्प छैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना हुनुको विकल्प नरहेको बताएका छन्।

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकाे छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अगुवाई गर्दै महोत्तरीको सदरमूकाम जलेश्वर आइपुगेका थापाले देशमा बढ्दै गएको भ्रष्टाचार विरुद्ध आक्रोश व्यक्त गर्दै स्वयम प्रधानमन्त्रीले समेत भ्रष्टाचारीको संरक्षण गरेकोमा आपत्ती जनाए।

एक अर्ब सहयाेगकाे घाेषणा गर्दै माेदीले भने, 'नेपालीकाे स्वाभिमान सगरमाथाभन्दा अग्लाे'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । उनले जनपुरस्थित १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मेरो यसपटकको भ्रमण प्रधानमन्त्रीको हैसियतभन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा हुँदैछ ।’

स्वाभिमानी सचिव

निजामती सेवामा महिलाबाट औँलामा गनिने पात्र हुन् यामकुमारी खतिवडा । बहालवाला नेपाल सरकारको सचिव मध्येकी एक उनी राष्ट्रिय सूचना आयोगमा कार्यरत छिन् । दुई महिनाअघि वरिष्ठताको आधारमा सचिव पदमा उनको पहिलो नियुक्ति आयोगमै भएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा धक्काः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाएका छन्।

'स्वाभिमान' बिक्रीको खेती

नेपालका प्रधानमन्त्री भारत गएपछि देश बेचेर आउँछन् भन्ने जबर्जस्त भावनाको विकास गराइएको छ। कथित राष्ट्रवादका नाममा बढे बढाइएको यो भावनाले नेपाली मनमस्तिष्कमा सजिलै घर गर्ने गरेको छ।

बूढीगण्डकी : स्वाभिमानमा कुठाराघात

एकातिर राष्ट्रिय गौरवको आयोजना भन्ने अर्कोतिर लम्पसार पर्ने प्रवृत्तिले कसरी राष्ट्रिय स्वाभिमानको रक्षा हुन सक्छ?

स्वाभिमानको शोकगीत

मल्टिनेसनल कर्पोरेसन र कर्पोरेट हाउसहरूबाट निःशृत शोकगीतको धुन शनैःशनैः चर्को हुँदै जाँदो छ । वातावरणमा एक प्रकारको शेरगुल खिलेको देखिँदैछ । अतः यस्तो परिवेशमा अड्कल मात्र काट्न सकिन्छ– मानिस नामधारी जन्तुको भविष्य छ्याङ्ङ छैन । घाम बादलमा पस्दै–निस्कँदै गर्दैछ । सुखद् मौसम भविष्यवाणि गर्ने महामनाहरू मौसम पीडित भई यतिखेर बेपत्ता छन् ।

राष्ट्रिय स्वाभिमानमा आँच आउने काम नगर्न प्रधानमन्त्रीलाई खबरदारी

प्रधानमन्त्री पुष्पकमल दालले आफ्नो भदौ ३०गते भारतको औपचारिक भ्रमण सद्भावना भ्रमण हुने बताएका छन्। उनले आफ्नो भारत भ्रमणमा कुनै सन्धि सम्झौता नहुने स्पष्ट पार्दै दुई मुलुकबीचको सम्बन्धलाई भने उचाईमा पुर्याउन आफ्नो भ्रमण केन्द्रित हुने बताए।

'सुगाैली सन्धिपछि गुमकेो स्वाभिमान फर्काउन खोज्दा अाेली सरकार ढल्यो'

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकारले कूटनीतिक मर्यादा विपरीत भारत र चीनसँग सम्बन्ध बढाउन लागेको आरोप लगाएका छन्।

'स्वाभिमान बन्धक राखेर एकता हुन्न'

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले आफ्नो अस्तित्व विलय गरेर राप्रपा नेपालसँग एकीकरण नहुने बताएका छन्। राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राणाले स्वाभिमान र आत्मसम्मान बन्धक राखेर राप्रपा नेपालसँग शरण मागीमागी एकता गर्न नसकिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्