४ पुस २०८१ बिहीबार
image/svg+xml

माघ ३ः मधेसले पहिचान पाएको दिन

२०७९ पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए। गत पुस २९ गते मधेस सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ।

मधेशमा आज स्वाभिमान दिवस मनाइँदै

उनले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा अहिले ११ बजे विशेष कार्यक्रमको आयोजना गरिँदै छ।

मधेस प्रदेश सरकारले माघ ३ मा स्वाभिमान दिवस मनाउने

माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।

एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि

हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ।

स्वाभिमान खोज्ने बेला

संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ‘महान् उपलब्धि’ हुन् भने पन्ध्र वर्षपछि पनि राष्ट्र र जनता झन् दयनीय किन भए ? यस्ता प्रश्नको सही उत्तर दिने कसले ?

हाम्रो स्वाभिमान ट्रष्ट युके कार्यसमिति घोषणा

आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले प्रवासमा बसोबास गरिरहेका नेपालीहरुलाई आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन आग्रह गरेका छन्।

जनमानसमा अमर राजा वीरेन्द्र

राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस्।’

प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानमाथि 'भद्दा मजाक' गर्नुभो: भट्टराई

नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले औपचारिक विदेश भ्रमणका बेला कुनै एक पार्टीको कार्यालयमा गएर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय स्वाभिमानमाथि ‘भद्दा मजाक’ गरेको बताएका छन्।

एमसीसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन: महेश्वर गहतराज

युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन्।

कोरियामा रहेका गुरुदत्त भन्छन्ः स्वदेश फर्कंने कहिले होला?

गुरुदत्त न्यौपाने प्रतिनिधि पात्र मात्र हुन्। त्रिभुवन विमास्थलबाट हरेक दिन सात सयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। कलिला नानी, जवान श्रीमती, बुढा बाआमा र यो देशको भविष्य अन्यौलमा राखेर कहिलेसम्म युवाहरूले अर्काको मुलुकमा आफ्नो भविष्य खोज्ने?

नेपाली जनताको स्वाभिमान ठडियोः मुख्यमन्त्री पौडेल

'ढलेका लाखौँ घर ठडिए, हजारौँ विद्यालय ठडिए, हजारौँ मठ, मन्दिर, चर्च, गुम्बा ठडिए, ऐतिहासिक धरोहर ठडिए र ठडियो हाम्रो धरहरा ! यो केवल धरहरा मात्रै ठडिएको होइन, नेपाली जनताको स्वाभिमान ठडिएको हो,' उनले भने।

ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ: प्रधानमन्त्री

‘निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन, पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन, नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, कुनै पनि अवस्थामा घुँडा टेकिएन,’ ओलीले भने, ‘अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन, साथीहरू ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ, उठ्छ ।’

बुई चढ्नेको शासन

आज नेपालका हरेक तह र तप्कामा मिथ्या कुरा रुचाउने, चाकडी खोज्ने र अरूको बुई चढेर निर्णय गर्नेहरूको रजगज छ। यो अवस्था प्रजातन्त्र होइन।

आगामी राणनीति तय गर्न राप्रपाले बोलायो केन्द्रीय समित बैठक

राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्