२१ आश्विन २०८१ सोमबार
image/svg+xml

होमस्टेमा होमिएका थारु युवती

बर्दिया खैरेनी थारु समुदायको बाहुल्यता भएको गाउँ हो। नगरपालिकामा पर्ने भएपनि खैरेनी गाउँको वरपर जंगल छ। घर नजिकैको जंगलबाट आउने बन्य जन्तुले हरेक वर्ष गाउँलेलाई सताउने गर्छन।

व्यावसायिक फेरो समाउँदै मैवाखोलाका होमस्टे

होमस्टेको परिकल्पना त के, यसको सम्भावनालाई समेत ज्यादै कम आँक्ने स्थानीय परिवेश उल्टाउँदै ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुमा खोलिएका होमस्टे अहिले व्यावसायिक र व्यस्त बन्दै गएका छन्।

होमस्टेकाे अनुदान रकम ‘पिकनिक स्पट’ बनाइँदै

कास्कीको मादी गाउँपालिका–२, ताङतिङमा २०६७ देखि होमस्टे सञ्चालनमा छ। १३ घरमा होमस्टे सञ्चालन गरिरहेको त्यो गाउँले अहिले गण्डकी प्रदेश सरकारबाट पाएको अनुदान रकम ‘पिकनिक स्पट’ बनाउन खर्च गर्दैेछ। प्रदेश सरकारबाट १० लाख रुपैयाँ पाउने पक्का भएपछि ताङतिङ सामुदायिक होमस्टे समितिले गाउँको कोलोको डाँडामा ‘पिकनिक स्पट’ बनाउन थालेको हो।

रैथाने बाली प्रवर्द्धनमा सरकार

बनेपा - मध्य र उच्च पहाडी क्षेत्रका होमस्टेमा बास बस्न जाँदै हुनुहुन्छ भने अबको केही महिनामा तपाईंले नामै नसुनेका र बिर्सिएका रैथाने बालीका परिकार चाख्ने अवसर पाउनुहुनेछ। संघीय कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले प्रांगारिक कृषि प्रवद्र्धन मिसनअन्तर्गत रैथाने बाली प्रवद्र्धन अभियानअन्तर्गत यो अवसर ल्याएको हो।हाल खाद्यबाली अन्तर्गतका कोदो, फापर, चिनो, उवा, कागुनोलगायत बालीको उत्पादन र उपभोगमा जोड दिइएको छ।

डोल्पाका पर्यटकीय गाउँमा होमस्टे

पर्यटकमैत्री बासस्थानको लागि पर्यटकीय सम्पदाले धनि हिमाली जिल्ला डोल्पामा पहिलो पटक पर्यटकमैत्री घरवास कार्यक्रम लागु भएको छ।

होमस्टे प्रवर्द्धन गर्दै नगरपालिका

नगरपालिकाको आयोजना तथा ग्रामीण बिजनेस प्रमोशन प्रालिको सहजीकरणमा पालिकाभित्रका वडाका १८ युवायुवतीले तालिम लिएका छन्। एक हप्तासम्म सञ्चालित उक्त तालिममा होमस्टे प्रवद्र्धन गर्ने कला तथा खानाको परिकार बनाउने सीप सहभागीलाई सिकाइएको थियो।

होमस्टे नचल्दै विवाद

चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि बजेट बिनियोजन गरेको कुनै जानकारी नदिई निश्चित ब्यक्तिले आफु अनुकुलको समिति दर्ता गराएर प्रस्तावना पेस गरेको भन्दै आक्रोश पोखे।

हिमाली जिल्लाको होमस्टे अन्याेलमा

होमस्टे सञ्चालन गरे पनि सोचेजति पाहुना आउने छाँटकाँट उनीहरूले देखेका छैनन्। त्यसले गर्दा पनि होमस्टे सञ्चालन गर्ने तरखरमा रहेका गाउँ के कसो गर्ने भन्ने दोधारमा छन्।

सिरानचोकका ३१ घरमा होमस्टे

‘स्थानीय रहनसन, पाहुनाको स्वागत सत्कार र स्थानीय परिकारमा पर्यटनको ध्यान खिच्न सकियो भने होमस्टेले सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत गर्छ,’ मन्त्री लम्सालले भने।

बाँसखर्कमा घरबास निर्माण शुरु

भानु नगरपालिका–११ बाँसखर्कमा घरबास निर्माण कार्य सुरु भएको छ। गण्डकी प्रदेशले होमस्टे निर्माणका लागि १० लाख विनियोजन गरेपछि होमस्टे निर्माण सुरु भएको हो।

अध्ययनबिना होमस्टेलाई ३० करोड

गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पु-याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ। सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन। पर्याप्त अध्ययन र अनुसन्धानबिना नै रकम उपलब्ध गराइएको हो।

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ (घरबास) गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झन्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो। स्थानीयले पुनर्निर्माणलाई अघि बढाएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो।

लयमा फर्कियो मेलम्चीघ्याङको पर्यटन व्यवसाय

चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झण्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्