२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालगन्ज म्याराथनको तयारी पूरा

शनिबार हुन लागेको छैठौं धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको आयोजकले बताएको छ। बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आयोजक क्रियटिभ ह्यान्ड्सले तयारी पूरा भएको घोषणा गरेको हो।

मंसिर ६ गते नेपालगन्ज म्याराथन हुँदै

कोरोना कारण इभेन्ट्सलाई घटाउँदै छैटौ नेपालगन्ज म्याराथन आयोजना गर्ने तयारी भएको छ। पश्चिम नेपालमा हुने गरेको प्रमुख म्याराथनको रुपमा रहेको नेपालगन्ज म्याराथन आगामी मंसिर ६ गते आयोजना गर्ने आयोजक क्रिएटिभ ह्यान्ड्सले बताएको छ।

नेपालगन्जलाई औद्योगिक राजधानी बनाउन आग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले प्रदेश ५ को औद्योगिक राजधानी नेपालगन्जलाई बनाउन माग गरेको छ।

पाँच रुपैयाँको कथा

हामीसँग सधैं पैसा हुँदैनथ्यो। कुनै बेला पैसा नभएर मैले भिडियो हेर्न नखोज्दा मेरो किताबबाट फुत्त ५ रुपैयाँ निस्कन्थ्यो। त्यो पैसा कसले राखिदिन्थ्यो, त्यतिबेला थाहा भएन। २८ वर्षपछि बल्ल त्यसरी पैसा राखिदिने मान्छे चिन्न पुगेकी छु।

कोरोनाले काम बन्द हुँदा ८५ परिवार भोकभोकै

कोरोनाका कारण कामकाज नहुँदा मजदुरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए ।

नेपालगन्जमा क्रिकेट रंगशाला: अघि बढ्दै माटो पटान र पर्खाल निर्माण

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाका रूपमा अगाडि सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन्।

बन्दैछ नेपालगन्जमा क्रिकेट मैदान

आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयारी गर्ने लक्ष्यसहित नेपालगन्ज अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अगाडी बढ्दैछ ।

गर्भवतीमा कोरोना देखिएपछि शिक्षण अस्पताल कोहलपुर शिल

उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई शिल गरिएको छ।

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

बाँकेमा शुक्रबार थप एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

जनतालाई आश्वस्त बनाऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालगन्जसहित देशैभर कोरोना परीक्षण युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेको छ।

संक्रमण फैलिनुको कारण खोजिँदै

विज्ञटोलीले नेपालगन्जमा कोरोना भाइरसको संक्रमण एकैपटक धेरै व्यक्तिमा फैलिनुको कारण पत्ता लगाउन अध्ययन सुरु गरेको छ।

नेपालगन्जबाट दाङ आएका युवामा कोरोना नेगेटिभ

२३ जना कोरोना संक्रमण भेटिएको बाँकेबाट दाङ आएका एक युवासहित उनका सात जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्जमा कोरोना संक्रमित फेला परेपछि नेपालगन्जबाट दाङ घोराहीस्थित घर आएका युवकसहित उनको परिवारका सात जनाको कोरोना परीक्षण गरिएको थियो ।

नेपालगन्जको त्रिवेणीमोडमा प्रहरी र स्थानीयबीच झडप

नेपालगन्जको त्रिवेणी मोडमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । लकडाउन उल्लंघन गरेका स्थानीयको भिडलाई हटाउन खोज्दा झडप भएको हो ।

एउटै टोलमा २२ जना कोरोना संक्रमित, नेपालगन्जमा संख्या २३ पुग्यो

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा २२ जना कोरोना संक्रमित फेला परेका छन्।

नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्