२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालगन्जका १५ जना संक्रमितलाई आइसोलेसनमा राखियो

नेपालगन्जमा एकै दिन फेला परेका १५ जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखिएको छ।

नेपालगन्जमा एकैदिन देखियो १५ जनामा कोरोना भाइरस

नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि नेपालगन्जको डिएसपी रोड निवासी ६० वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । ६० वर्षिय पुरुषको घर रहेको डिएसपी रोड र उनी ‘अजान’ गर्न पुग्ने महेन्द्र पार्कस्थित मस्जिद तथा मदरसा वरिपरीका स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा एकै दिन १५ जनामा पुष्टी भएको हो । अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा शनिबार दिउँसो डिएसपी रोड क्षेत्रका ७ जना र महेन्द्र पार्क आसपासका ८३ गरी कुल ९० जनाको स्वाब संकलन गरिएको थियो ।

नेपालगन्जमा एकै पटक ९ जनामा देखियो कोरोना

नेपालगन्जमा उपमहानगरपालिका क्षेत्रमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यसअघि नेपालगन्जको डिएसपी रोड निवासी ६० बर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

दुई महिना पहिला भारतबाट आएका थिए कोरोना संक्रमित

कोरोना भाइरसबाट संक्रमित ६० वर्षिय व्यक्तिले दुई महिनादेखि आफू नेपालगन्जमै रहेको बयान दिएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि स्वास्थ्यकर्मीले बयान लिँदा उनले विगत दुई महिनादेखि आफू नेपालगन्ज बाहेक कतै नगएको दाबी गरेका हुन् । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाका अनुसार मदरसाका शिक्षक समेत रहेका उनको महेन्द्र पार्क नजिकको मस्जिदमा पिसिआर परीक्षण गरिएको थियो । कोरोना संक्रमितको नाम, ठेगाना र आवद्ध संस्थाको नाम भने नागरिकले गोप्य राखेको छ ।

नेपालगन्जमा अझै स्थापना हुन सकेन कोरोना प्रयोगशाला

लकडाउन अवधि थपिदै गएपनि बाँकेमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला संचालनमा आउन सकेको छैन।

‘पाङग्राले रनवेमा नटेक्दै विमान झाडीमा पुग्यो’

काठमाडौंबाट मेडिकल ‘किट’ बोकेर उडेको नेपाल एयरलाइन्सको वाई १२ कलसाइज विमान शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो। तर, विमानको पाङग्राले रनवेमा नटेक्दै उक्त विमान घस्रिदै झाडीमा पुग्यो। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख प्रेमनाथ ठाकुरका अनुसार उक्त विमान रनवेबाट घस्रिएर करिब ४० मिटर पर पुगेको छ। विमान ठूलो दुर्घटना हुनबाट जोगियो।

नेपालगन्ज नाका एक साताका लागि बन्द

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता स्वरुप नेपालगन्जस्थित नेपाल–भारत सीमानाका बन्द गरिएको छ।

नेपालगन्जको चप्पल उद्योगमा भिषण आगलागी

नेपालगन्जको खजुरा रोडमा रहेको चप्पल उद्योगमा भिषण आगलागी भएको छ। जय सियाराम मेनिफ्याक्चरिङ इण्डष्ट्रीज प्रा.लि. मा मंगलबार मध्यराती करिव १ बजेतिर आगलागी भएको हो। आगलागीबाट ठूलो क्षति भएपनि एकिन विवरण संकलन नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

नेपालगन्जको मुख्य सडककै अवस्था बेहाल

नेपालगन्ज उपमहानगरको ‘मुटु’ मानिने धम्बोझी चोकदेखि खजुरा जोड्ने सडक खण्डमा अचेल दिनहँुजसो दुर्घटना भइरहन्छन्।

नेपालगन्ज नाकाको आइसिपी निर्माण अन्योल

पूर्वी नाकामा रहेको आइसिपी सञ्चालनमा आइरहँदा नेपालगन्ज नाकाको आइसिपी निर्माण भने ओझेलमा परेको छ। उक्त नाकामा अझैसम्म पनि निर्माण गर्ने सुरसार छैन।

नेपालगन्जको नालीबेली

नेपालगन्ज चिरपरिचित सहर हो। प्राचीन सहर, गर्मीको सहर तथा विभिन्न सम्प्रदाय बसोबासको सहर जस्ता उपनामले धेरैको मन–मस्तिष्कमा नेपालगन्ज कतै नै कतै आइहाल्छ।

सम्झौताको म्याद गुज्रिँदा ४५ प्रतिशत काम

उक्त नहरबाट राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ बैजापुर, वडा नम्बर ५ बिनौना, वडा नम्बर ६ र ७ फत्तेपुर तथा नरैनापुर गाउँपालिकाको गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँमा सिँचाइसुविधा पु-याउने लक्ष्य छ।

जाजरकोट–डोल्पा सडक खण्डमा पाँच वटा बेलिब्रिज बन्दै

नेपाली सेनाले एक वर्षअघि जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर दुनैलाई सडक सन्जालमा जोडेपनि जाजरकोट डोल्पा सडक खण्डमा पर्ने भेरी नदि र सहायक नदि माथि एक दर्जन बढि पुल नबनेका कारण यात्रुहरुले दर्जनौ जीप परिवर्तन गरेर महंगो भाडा तिरेर यात्रा गर्न बाध्य हुदै आएका छन ।

बन्ने भए बेलिब्रिज,दर्जनौ जीप परिवर्तन गरेर यात्रा गर्नु पर्ने बाध्यताबाट मुक्त हुदै डोल्पाली

नेपाली सेनाले एक वर्ष अघि जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर दुनैलाई सडक सन्जालमा जोडेपनि जाजरकोट डोल्पा सडक खण्डमा पर्ने भेरी नदि र सहायक नदि माथि एक दर्जन बढि पुल नबनेका कारण यात्रुहरुले दर्जनौ जीप परिवर्तन गरेर महंगो भाडा तिरेर यात्रा गर्न बाध्य हुदै आएका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्