४ पुस २०८१ बिहीबार
image/svg+xml

महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौंका मेयरदेखि सदस्य उम्मेदवारविरुद्ध उजुरी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका चिरिबाबु महर्जनविरूद्ध उजुरी परेको छ।

बुटवलमा शिक्षा मन्त्रीको पुत्ला दहन

शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गर्दै सोमबार बुटवलमा उनको पुत्ला दहन गरीएको छ।

जातीय विभेद अझै रोकिएन

जातीय भेदभावविरुद्ध हरेक वर्ष मुलुकमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। तर विभेद भने अझै कायमै छ। यसको ज्वलन्त उदाहरण राजधानीजस्तो ठाउँमा रुपा सुनारले जातको आधारमा कोठा नपाएको घटनाले उजागार पारेको छ।

भेदभाव अन्त्यका लागि मानवीय सोच आवश्यकः प्रदेश प्रमुख पौडेल

गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले छुवाछूत र विभेद अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन्।

गुरुकुलमा दलित छिराउन हुँदैन भनेर कुन वेदमा लेखिएको छ?

भगत सर्वजित विश्वकर्मा, जगमान गुरुङ, काले राई भनिने डा. स्वामी प्रपन्नाचार्य, सुन्दास दिदीबहिनी, क्षत्रीय कुलका योगी नरहरिनाथ फेरि नजन्माउने?

‘तँ कामी भइस्’ भन्दै जब आफ्नै बुबाको लास छुनसमेत दिइएन...

‘हाम्रो कुल वंशबाटै निकालिएको, तँ तल्लो जाति’ होस् भनेर आफ्नै दाजुभाइले नानाथरी गाली गरेर घचेट्दा कति मन जल्दो हो !

कर्णालीमा देखिएको जातीय विभेदको श्रृंखला

विस २०७३ चैत १६ गते सुर्खेत बराहताल गाउँपालिका–८, कुनाथरीस्थित भान्सा कोठामा पसेको निहुँमा भीमबहादुर विक कुटिए । २०७४ असार १६ गते सुर्खेत लेकवेशी नगरपालिका–९, स्थित रामजालीडाँडाकी टीकाकुमारी मिजारले सार्वजनिक धारा छोएको निहुँमा गालीगलोज खेप्नु पर्यो । उनीलाई कुटपिटसमेत गरियो ।

अंगिराको न्यायका लागि बुटवलमा प्रदर्शन

रुपन्देही देवदहकी १३ वर्षीया अंगिरा पासीको जातीय भेदभावकै कारण बलात्कारपछि हत्या भएको भन्दै न्यायका लागि प्रदर्शन गरिएको छ । जेठ १० गते देवदहकी १३ वर्षीया अंगिरालाई जनप्रतिनिधि र समाजका अगुवाहरूले छिमेकका २५ वर्षीय विरेन्द्र भरको जिम्मा लगाएर पठाएको केहि घन्टामै झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

जेठ २१: उत्सव कि अभिशाप !

अन्तरजातीय विवाह गर्न खोज्दा जाजरकोटका नवराज विक र उनका ५ साथीको समेत बीभत्स हत्या भएको छ। तर जनयुद्धका कमान्डरमध्येका एक पूर्वगृहमन्त्री जनार्दन शर्मा उल्टै हत्यारा जोगाउने अभिव्यक्ति दिन्छन्। अनि म सोच्छु– मलाई विद्यार्थी जीवनमा देखाइएको साम्यवादको सपना यस्तै थियो !

प्रदेश ५ : गाउँदेखि शहरसम्म जातीय भेदभाव

गत बैशाख २२ गते गुल्मी कालीगण्डकी गाउँपालिका वडा न ५ फोक्सिङ्गका श्याम परियार नेत्रबहादुर काउचाको घरको दैलौमा पस्छन् । सँगै गएका गैरदलित साथीहरु पानी परेलगत्तै नेत्र बहादुर काउचाको घरभित्र जान्छन् ।

बाटुलेचौर घटनाबारे दलित अधिकारकर्मीहरुको सामूहिक आपत्ति

पोखरा वाटुलेचौरमा किरियापुत्री घरमा प्रतिवन्ध लगाएको विषय र नेकपा कास्की अध्यक्ष तथा प्रदेश सभा सदस्य कृष्ण बहादुर थापाले दिएको अभिव्यक्ति विरुद्ध दुई दर्जन भन्दा बढी दलित अधिकारकर्मी संस्थाहरुले आपत्ति जनाएका छन्।

जातीय भेदभाव गर्ने घरवेटी धरौटीमा रिहा

काठमाडौंमा अध्ययनरत कैलालीकी विद्यार्थी दीपा नेपाली माथि जातीय भेदभाव गरेको आरोपमा थुनामा रहेका चारै जनालाई जिल्ला अदालत काठमाडौले धरौटीमा रिहा गरेको छ। उनीहरुलाई जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन अनुसार प्रहरीले पक्राउ गरेको थियो।

मार्च २१ को महत्व

कर्मचारी, सुरक्षा र न्याय क्षेत्र अहिले पनि जात–व्यवस्थालाई संस्कार ठान्ने व्यक्तिबाट चलेका छन्। यसले गर्दा स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले संविधान कार्यान्वयनमा ठूलो बाधा उत्पन्न गराइरहेको छ।

राजनीतिक र आर्थिक भेदभावले कुनै प्रतिभाले उपेक्षित हुनु पर्दैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन् । राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले काम गरिरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्