२० आश्विन २०८१ आइतबार
image/svg+xml

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन्। नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन्।

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्।

जीवन जंगलमै बित्छ भेडा गोठालाको

हिउँद लागे बेंसी झर्ने, बर्खा लागे लेक चढ्ने यी गोठालाको परम्परा जस्तै हो। एउटै परिवारले दुई सयदेखि बाह्र सयसम्म भेडा पाल्ने हुँदा उनीहरूलाई रङरमाइलोको कुनै मतलबै छैन। उनीहरू घुमफिर गर्ने भनेकै अग्लाअग्ला पहाड, खोंच र बेंसी हो।

शिक्षकलाई सेवाकालीन तालिम

ताप्लेजुङको फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका १२ विद्यालयका २० जना शिक्षकलाई पेसागत विकाससम्बन्धी सेवाकालीन (टिपिडी) तालिम दिन सुरु गरिएको छ।

हराउँदै खच्चर व्यवसाय

बाध्यताले फुर्सदिला नै बनेका सकिल घरनजिकै रहेको एक चियापसलमा दिनभरि बसेर आफूजस्तै कामविहीन बनेका साथीहरूसँग गफ गर्छन्।

प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले पत्रकारलाई स्वास्थ्य उपचारमा छुट दिने

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा आबद्ध सबै पत्रकारले ललितपुरको कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले स्वास्थ्य उपचारमा छुट दिने भएको छ।

घन्टी, हर्न र ढकियाको आकर्षण

राजनीतिमा लागेर नीति निर्माण तहसम्म पुग्ने हुटहुटी त युवाहरूको मन मस्तिष्कमा स्थानीय चुनावले नै जगाइदिएको हो।

पुख्र्यौली पेसा जोगाउन तालिम

लोप हुँदै गएको कुमाल समुदायको पुख्र्यौली पेसाका रूपमा परिचित माटाका भाँडा बनाउने पेसा जोगाउन तालिमा सुरु गरिएको छ।

मलको सहज आपूर्ति

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पालामा यसको आपूर्तिका निम्ति राम्रो पहल हुन सकेन। त्यो बेलामा निकै कोसिस गरेपछि बंगलादेशबाट मल ल्याउने सहमति भएको हो।

संकटमा आरन पेशा

घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरुसँग छ।

प्राज्ञिक वृत्तमा लेखन तस्करी

बौद्धिक चोरी परीक्षण गर्ने यन्त्रहरूले लेखकलाई सजग बनाउँछ र यस्ता यन्त्रले सन्दर्भसूचीको परीक्षणका माध्यमबाट पाठहरूमा भएका चोरीलाई औल्याउन सक्छन्।

जबराविरुद्ध ऐक्यबद्धताः पापड पनि आन्दोलनमा

जबराको राजीनामा माग गरी नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलन भइरहेको छ। आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पापडले जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया सुरु गरी गतिरोध तोड्न पनि आह्वान गरेको छ।

किसानलाई सुन अंकित तक्मा

यस कार्यक्रमलाई कृषिप्रति नागरिकको आकर्षण बढ्ने अपेक्षा राखिएको छ। कर्णालीवासीको आम्दानीको स्रोत भनेकै कृषि पेसा हो तर सरकारले कृषि पेसालाई सम्मानित र व्यावसायिक रुपमा विकास गर्न नसक्दा कृषि पेसाप्रति नागरिकको आकर्षण बढ्दो छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्