७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

काँग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरु)

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ। बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा केहि समय अघिबाट सुरु भएको हो।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।

कांग्रेस अर्थात् ठुटो रूख

लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको कांग्रेसले नीति तथा कार्यक्रम बनाउने महाधिवेशनपछिको शक्तिशाली निकायको महत्व र औचित्यलाई नजरअन्दाज गर्दै आएको छ।

रास्वपाको संयुक्त बैठक आज सकिँदै

आजको बैठकमा महाधिवेशन कार्यविधि तथा प्रक्रियाका विषयमा केन्द्रीय सदस्य तथा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन्।

रास्वपा बैठकको दोस्रो दिन: सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने (कार्यसूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ।

रास्वपाको संयुक्त बैठक आजबाट सुरु हुँदै, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ।

रास्वपाको केन्द्रीय बैठक भोलिदेखि

उक्त बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

सरकारमा बस्नुको औचित्यमाथि प्रश्नै प्रश्न

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारले राम्रो काम गर्न नसकेको भन्दै पार्टी सरकारमा बस्नुको औचित्यमाथि प्रश्न उठाएका छन्। कांग्रेसले जनताको विश्वासभन्दा सरकारलाई प्राथमिकता दिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष दाहालले जवाफ दिने

गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन्।

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिए

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिएका छन।अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेसंगै माओवादीले केन्द्रीय समितिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना थपेको हो।

माओवादीको केन्द्रीय समिति बैठक सुरू

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैठक बसिरहेको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि, प्रत्यक्ष प्रसारण गरिने

सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्