९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्राणप्रतिष्ठाका यजमान भारतीय प्रधानमन्त्री मोदी पुजामा

अयोध्याको राम मन्दिरमा आज रामललाको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आइपुगेका छन्।

राम मन्दिर उद्घाटनमा बलिवुड कलाकारको ओइरो

राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागी हुन बलिवुड, खेल, व्यावसायी लगायत विभिन्न निकायका व्यक्तिहरू अयोध्या पुग्ने क्रम जारी छ।

बाँकेका अर्जुन, जो २०० किलोमिटर पैदल यात्रा गरेर अयोध्या पुगे

प्राण प्रतिष्ठाका लागि नेपालको बाँके जिल्लाका अर्जुन प्रजापति २०० किलोमिटरको पैदल यात्रा गरेर अयोध्या पुगेका छन्।

जानकी मन्दिरमा आज सवा लाख दियो बालिने

जानकी मन्दिरका छोटे महन्त रामरोशन दासका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ।

रामरंगमा निमग्न अयोध्या !

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेकाले सबैका मुखमा भगवान् रामबारे गीत गुनगुनिइरहेको छ।

रत्नमन्दिरः खोल्नलाई दवाव तर, पाहुना पठाउन बेवास्ता

व्यावसायीले जुन अर्थमा रत्नमन्दिर परिसर खुलाउन सरकारलाई दवाव दिएका थिए, त्यो रुपमा रत्नमन्दिरले पाहुना भने पाउन सकेको छैन। यतिसम्मकी मन्दिर परिसर सर्वसाधारणका लागि खुलेको आठ महिना बितिसकेपनि त्यो अनुसार पाहुना भित्रिएका छैनन।

नेपालबाट को–को आउँदै छन् प्राण प्रतिष्ठामा भाग लिन ?(सूचीसहित)

भारतको अयोध्यामा भोलि राम मन्दिरको प्राण प्रतिष्ठा हुदैछ। भारतको उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा सोमबार गर्न लागिएको हो।

कस्तो देखिन्छ अयोध्याकाे राम मन्दिर? (फोटो फिचर)

२२ जनवरीका दिन भारत उत्तर प्रदेशमा रहेको राम मन्दिरको भव्यताका साथ उद्घाटन र प्राण प्रतिष्ठा हुनेछ।

किन रद्द भयो जनकपुरबाट अयोध्या जाने रेल ?

भोलि राम मन्दिरको उद्घाटनको अवसरमा जनकपुरबाट विशेष रेल अयोध्या जाने तयारीमा थियो। तर, भारत सरकारले जनकपुरबाट जाने रेल सेवा रद्द भएको हो।

‘राममय’ जनकपुर-अयोध्या, भोलि ‘प्राणप्रतिष्ठा’

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा रामलला (रामको बालस्वरूप) को मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ।

प्राण–प्रतिष्ठामा नेपाली आचार्य

नेपाली आचार्य गौतम झापाको मेचीनगर निवासी हुन्। राम जन्मभूमि मन्दिरको श्रीराम सीता र लक्ष्मणको मूर्ति प्राण–प्रतिष्ठा र सम्पूर्ण मन्दिर परिसरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन्

२२ जनवरीलाई दिपोत्सवको रुपमा मनाउन जनकपुरधाम उपमहानगरको अपिल

जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपावली मनाउन अपिल गरेको छ।

राम मन्दिर उद्घाटनका दिन जानकी मन्दिरमा सवा लाख दियो बालिने

भारतको उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ।

महिला सीपलाई व्यावसायिक बनाउन प्रदर्शनी

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्