कास्की–१ मा रास्वपाका पौडेल झण्डै दोब्बर मतले अगाडि
कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेल (गनेस) अग्रता जारी राखेका छन्।
कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खड्कराज पौडेल (गनेस) अग्रता जारी राखेका छन्।
डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. ताराप्रसाद जोशीले अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ स्थानमा अग्रता कायम गरेको छ भने नेपाली कांग्रेसले ६ स्थानमा अग्रता हासिल गरेका छ।
विद्यार्थी समयदेखि नै कांग्रेसको राजनीति गरेका मुस्ताङबाट विजयी भएका योगेश गौचन थकाली जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताउँछन्।
निरन्तर पाचौ पटक जित्ने दाउमा रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भने जम्मा २६ मत ल्याएका छन्।
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको बेला एमालेले चार वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।
बागलुङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरूवाती अग्रता लिएका छन्।
ताजा मतपरिमाण अनुसार रास्वपाका राजेश चौधरीले १ हजार ९०३ मत प्राप्त गरेका छन्।
१० प्रतिशतभन्दा थोरै भोट ल्याएपछि धरौटी जफत हुने प्रावधान अनुसार उनीहरुको धरौती जफत भएको हो।
मोरङ क्षेत्र नं ६ मा पनि रास्वपाकै उम्मेदवार रुविना अचार्यको अग्रता कायमै रहेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राधा कृष्ण महर्जन विजयी भएका छन्।
इलाम-२ मा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा चुलाचुली गाउँपालिका-६ बाट गणना सुरु गरिएको छ ।
इलाम क्षेत्र नम्बर १ मा दिउँसो पौने २ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीले फराकिलो मतान्तरले अग्रता बनाएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ् उम्मेदवार रहेको सुनसरी क्षेत्र नं. १ मा मतगणना सुरु भएको छ।