२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले अग्रता लिएका चार निर्वाचन क्षेत्र

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको बेला एमालेले चार वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले देशभर चार स्थानमा मात्र अग्रता लिएको छ। अन्तिम मत परिणाम नआउदासम्म यकिन नभए पनि हाललाई एमालेको चार स्थानमा अग्रता लिएको छ। जसमा बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राई, रुपन्देही ४ का प्रमोदकुमार यादव, तेह्रथुम १ का भानुभक्त ढकाल र चितवन १ का दावा दोर्जे लामाले मात्र अग्रता लिएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App