२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

कञ्चनपुर–२ मा रास्वपाका बोहराले लिए अग्रता

कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गरेका छन्।  

नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत ल्याएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App