२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कास्की- १ मा रास्वपाका पौडेलले अग्रता फराकिलो बनाउँदै

कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गनेस पौडेलले अग्रता जारी राखेका छन्।

कास्की क्षेत्र नम्बर १ मा हालसम्म ५ हजार १ सय ५० मत गणना गर्दा रास्वपाका उम्मेदवार पौडेलले ३ हजार ७० मत प्राप्त गरेर अग्रता लिएका हुन्। उनलाई  नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १ हजार  ४ सय ५५ मत प्राप्त गरेर पछ्याइरहेका छन्।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार तिलक राणाभाटले ९ सय ६७५ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार राजकाजी गुरुङले १०८ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App