२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

रौतहट–३ः जसपाका चौधरीले १ सय ९१ मत ल्याउँदा प्रभु साहले २६ मत पाए

रौतहट क्षेत्र नम्बर ३ मा जनता समाजवादीले अग्रता लिएको छ।  

यहाँ जसपा नेपालका गोबिन्द चौधरीले १ सय ९१ मत प्राप्त गरेका छन।

यस्तै, दोश्रो स्थानमा रहेका रास्वपाका धिरज पटेलले १ सय ७ मत प्राप्त गरेका छन।  

निरन्तर पाचौ पटक जित्ने दाउमा रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भने जम्मा २६ मत ल्याएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App