२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरी ३ को मतगणना ७ बजेदेखि सुरु हुने

सुनसरी ३ को मतगणना आज बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

हिजो बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी ३ मतदगणना आज बिहान ७ बजेदेखि सुरु हुने भएको हो।

प्रकाशित: २२ फाल्गुन २०८२ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App