२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

दाङ–३ म पनि रास्वपाको अग्रता कायमै

सुरुवाती अग्रता कायम राखेको रास्वपाले अग्रता कायमै राखेको छ। 

रास्वपाका कमल सुवेदी ४ हजार ६ सय ६९ मतका साथ अग्रस्थानमा छन्।  

यसैगरी काङ्ग्रेसका दीपक गिरी २ ह्जार १ सय एक मतका साथ दोस्रो स्थानमा छन्। नेकपा एमालेका घनश्याम पाण्डेले १ हजार ४ सय १६ मत प्राप्त गरेका छन् भने नेकपाका धनबहादुर मास्कीले ७ सय ८५ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App