मोरङ निर्वाचन क्षेत्र नं. १ मा ५६३३ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्याैपानेले फराकिलो अग्रता कायम गरेका छन्। उनले २२६९ मत पाएका छन् भने श्रम संस्कृति पार्टीकी शान्ती पाख्रिन लामाले १३०४, नेपाली कांग्रेसका खड्गबहादुर फागोले ९७५ र नेकपा एमलेका घनश्याम खतीवडाले ६५९ मत पाएका छन्।
यहाँ हालसम्म ३५४ मत बदर भएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०७:१३ शुक्रबार

