६ वैशाख २०८३ आइतबार
image/svg+xml
निर्वाचन विशेष

रास्वपा धेरै क्षेत्रमा अगाडि, अन्य दलको पनि केही क्षेत्रमा अग्रता

बिहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभर ७० निर्वाचन क्षेत्रमा अग्र स्थानमा देखिएका छन्।

 निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो प्रारम्भिक नतिजामा विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवारले अग्रता हासिल गरेका छन्।

 साथै नेपाली कांग्रेसले ६ स्थानमा हासिल गरेका छ भने एमाले ६ स्थानमा र नेपाल कम्युनिष्ट पार्टीले ६ स्थानमा अग्रता कायम गरेका छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले एक एक स्थानमा अग्रता प्राप्त गरेको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका अग्रस्थानमा रहेका प्रमुख उम्मेदवार

इन्दिरा राना मगर — झापा–२  प्राप्त मत २,९६०  

प्रकाश पाठक — झापा–३ प्राप्त मत ७२६  

बालेन्द्र शाह — झापा–५ प्राप्त मत १,४७८  

यज्ञमणि न्यौपाने — मोरङ–१ प्राप्त मत ४,१२५  

सन्तोष राजवंशी — मोरङ–४ प्राप्त मत १०,७७१  

सुनिल केसी — काठमाडौं–२प्राप्त मत ५,८९७  

सस्मित पोखरेल — काठमाडौं–५ प्राप्त मत ११,४३३  

शिशिर खनाल — काठमाडौं–६ प्राप्त मत १०,६१५  

विराज भक्त श्रेष्ठ — काठमाडौं–८ प्राप्त मत १४,७५१  

डोल प्रसाद अर्याल — काठमाडौं–९ प्राप्त मत ५,५५९  

तोसीमा कार्की — ललितपुर–३ प्राप्त मत ७,१३५  

रवि लामिछाने — चितवन–२प्राप्त मत ८,०१५  

स्वर्णिम वाग्ले — तनहुँ–१ प्राप्त मत २,९२८  

सुलभ खरेल — रुपन्देही–२ प्राप्त मत १०,५१९  

देवराज पाठक — दाङ–१ प्राप्त मत ६,१३४

सुरेश कुमार चौधरी — बाँके–१ प्राप्त मत ६,८९९  

दिपक राज बोहरा — कञ्चनपुर–२ प्राप्त मत ४,२६८  

लगायत गरी ७० निर्वाचन क्षेत्रमा उक्त पार्टीका उम्मेदवार अग्र स्थानमा छन्।  

नेपाली काँग्रेस अग्रस्थानमा रहेका क्षेत्र

सन्तोष सुब्बा — तेह्रथुम–१ प्राप्त मत ३,०८४  

उदय शमशेर राणा — ललितपुर–१ प्राप्त मत ३,४३९  

अभिषेक प्रताप शाह — कपिलवस्तु–३ प्राप्त मत २,५३३  

बासना थापा — दैलेख–१ प्राप्त मत १,२५७  

विष्णु बहादुर खड्का — सुर्खेत–१ प्राप्त मत ७९८  

जनकराज चौधरी — कैलाली–१प्राप्त मत ३४८  

एमाले अग्रस्थानमा रहेका क्षेत्र

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार पनि केही क्षेत्रमा अगाडि छन्।

दावा दोर्जे लामा — चितवन–१ प्राप्त मत १,४१७  

प्रमोद कुमार यादव — रुपन्देही–४ प्राप्त मत ३,९११  

मोहम्मद इश्तियाक राई — बाँके–२ प्राप्त मत ५,२४४  

कुलमणि देवकोटा — सुर्खेत–२ प्राप्त मत ३१६  

नेपाल कम्युनिष्ट पार्टी

पुष्प कमल दाहाल — रुकुम (पूर्व) –१ प्राप्त मत ४,३९८  

महेन्द्र बहादुर शाही — कालिकोट–१प्राप्त मत २,८६६  

अर्जुन बहादुर थापा — म्याग्दी–१प्राप्त मत ३५०  

राष्ट्रिय प्रजातन्त्र पार्टी

ज्ञान बहादुर शाही — जुम्ला–१ प्राप्त मत ५४१  

श्रम संस्कृति पार्टी

अमिर मगर — मोरङ–३ प्राप्त मत ५९०  

प्रकाशित: २२ फाल्गुन २०८२ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App