२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

कुन पार्टीले कति स्थानमा अग्रता ल्याए ?

बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनपछि शुक्रबारबाट सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरेको छ। 

प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५२ स्थानमा अग्रता कायम गरेको छ भने  नेपाली काँग्रेसले ६ स्थानमा अग्रता हासिल गरेका छ।    

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले   ४ स्थानमा , नेपाल कम्युनिष्ट पार्टीले ३,  राष्ट्रिय प्रजातन्त्र पार्टीले १ , र श्रम संस्कृति पार्टी १ स्थानमा अग्रता कायम गरेका छ ।  

प्रकाशित: २२ फाल्गुन २०८२ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App