किन रिसाए जयशंकर ?
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री जयशंकरले भेटघाट गरिरहेका बेला चिनिया कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटी स्थायी समितिका उपसचिव शी युगाङ नेपाल आएका हुन्।
नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपतिनाथको दर्शन गरेका छन्।
नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।
जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएका घरको पुनर्निर्माणका लागि स्रोत अभाव भइरहेका बेला भारत सरकारले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।
उनी आज बिहान ८ बजे पशुपति दर्शनका लागि जानेछन् भने बिहान ९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन समारोहमा सहभागी हुनेछन्।
नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले नेपालका जलविद्युत् आयोजनामा लगानीको अवसर सिर्जना गर्दै विद्युत् निर्यातका लागि भारतीय बजार सुनिश्चित गर्ने भएको छ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।
बिहीबार नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।
बिहीबार नेपाल भ्रमणमा आएका विदेशमन्त्री एस जयशंकरले २०२४ को आफ्नो पहिलो भ्रमण नेपालमा गर्न पाउँदा खुसी लागेको बताएका हुन्।
भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि आज जनकपुरबाट भार (कोसेली) लिएर जाँदैछ।
भारतीय वायु सेनाको विशेष विमान आईएफसी थ्री वान अहिले बिहान ९ बजेर ३१ मिनेटमा उनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो।