जनकपुरबाट आज कोसेली लिएर अयोध्या जाँदै मिथिलावासी
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।
मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।
नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी निकायबीचको सम्झौता बिहीबार हुँदैछ।
दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको अनुमति लिने एजेन्डा बनाउन आवश्यक रहेको बताएको छ।
प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन्।सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए।
मन्त्रालयले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न सहरहरूमा सीधा उडानको लागि अनुमतिको प्रस्ताव पनि तयार गरेको छ।
उच्च स्रोतका अनुसार भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलबीच भोलि सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
उच्च स्रोतका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीले भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन गर्नेछन्।
भारतको हैदरावादमा सम्पन्न भएको १० औं वल्र्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबिपी) च्याम्पियनसिपमा पदक विजेता दुई जना खेलाडी सम्मानित भएका छन्।
नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दै छिन्।
काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउन लागेको हो।
भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका भुटियाले २६ वर्षपछि दशरथ रंगशालामा प्रवेश गरेको उल्लेख गर्दै यहाँ धेरै परिवर्तन आएको बताए।
भारतीय दूतावास, नेपाल प्रज्ञाप्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रूपमा आयोजना गरेको मुशायरा -जश्न-ए- गालिबमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गरेका छन्।