२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगे विदेशमन्त्री एस जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरबार पुगेका छन्।

बिहीबार नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकर  प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन्।

यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए।

परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन्। मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित: १९ पुस २०८० ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App