नागार्जुन नगरपालिका-१ रानीवनबस्ने देव बहादुर सुनारको घरमा जुवातासखेलिरहेको अवस्थामा ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५७ हजार ८ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २४ चैत्र २०८१ १६:४६ आइतबार