१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कांग्रेसलाई अमरेशको प्रश्न:मधेसमा पनि यादव छाडेर ढुंगाना?

यादव, मन्सुरलगायतका लायक नेतालाई छाडेर मधेसबाट पनि कांग्रेसले ढुंगाना रोजेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन्।

किन बढ्दैछ मानव–हात्तीबीच द्वन्द्व? एक वर्षमा १२ को मृत्यु,१३ जना अङ्गभङ्ग

जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। सोही अवधिमा छवटा हात्ती मारिएका छन्।

प्राधिकरणले भन्योः बक्यौता किस्ताबन्दीमा तिर्न ३० दिनभित्र आउनु

प्राधिकरणले आज एक सूचना सार्वजनिक गर्दै यो सूचना सार्वजनिक भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्तावन्दीको सुविधाका लागि आवेदन दिन सबैलाई आग्रह गरेको छ।

सिटौलाले किन रोजे फरक बाटो?

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

प्राधिकरणले हुलास स्टिलको पनि लाइन काट्यो

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ।

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस नेता सिटौलाले गराए मनोनयन दर्ता

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गराएका छन्।

ढल्केबर-मुजफरपुर लाइनको क्षमता बढाउन अध्ययन गरिने

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठकले ४०० केभी क्षमताको ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्न अध्ययन गर्ने सहमति भएको छ।

राष्ट्रिय सभा सदस्यः गण्डकीमा तीन ‘सिट’ मा निर्वाचन

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुने भएका छन्।

काँग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभाका उम्मेदवार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि १० जनाको नाम टुङ्गो लगाएको हो।

राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा

राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।

घरमै लाइसेन्स पुर्‍याइदिने काममा यातायात व्यवस्था विभागका कर्मचारी संंलग्न

लाखौं नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स पुर्‍याइदिने काममा विभागकै कर्मचारीहरूको संलग्न रहेको अध्ययन प्रतिवेदनले खुलासा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्