२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

सेखुवा-चखेवा भञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ।

बजेट कटौतीले अर्बौंका आयोजना गुणस्तर परीक्षण प्रभावित

राज्यको बजेट तथा दातृ निकायको ऋण र अनुदानबाट बन्ने दर्जनौं आयोजना र विकासका पूर्वाधारहरूको गुणस्तर परीक्षण यो वर्ष नहुने भएको छ।

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

विश्व खाद्य कार्यक्रमले नेपाल-भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ।

स्वदेशी तथा विदेशी तरकारीमा विषादीको मापदण्ड एउटै

भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड लागु गर्न पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले आयातित र स्वदेशी सबै तरकारीको गुणस्तर मापन गर्ने मापदण्ड एउटै भएको जनाएको छ।

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ।

विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा

उच्च शिक्षा हासिल गर्न पछिल्लो केही वर्ष यता नेपालबाट विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ।

बाह्र वर्षदेखिको बेथितिले बेवारिसे बनेको देवस्थली मावि

विद्यालय छ, भन्नु पनि लाज मर्दो कुरा हो, शाहीले भने। आएको योजना केही व्यक्तिको नाममा जान्छ, काम भएपनि नभए पनि भुक्तानी नेताहरुको दबाबमा हुने गर्छ, कोही कसैलाई मतलब नै छैन्।

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

स्थानीय तहमा युवा परिचालन

युवालाई सिपयुक्त, सक्षम बनाउन र आप्mनै समुदायमा नै रमाउने बनाउन स्थानीय तहले धेरै कार्य गर्न सक्ने सम्भावना छन्।

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन्।

सय वस्तुको गुणस्तर मापदण्ड तयार

बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो।

सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० वटा उद्योग, पसल र होटललाई शिलबन्दी, रोक्का, कारबाही गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्