२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मन्त्री श्रेष्ठको निर्देशन कार्यान्वयन होला?

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुस ११ गते सपथग्रहण लगत्तै सिंहदबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाले।

तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने?

कक्षाकोठाको अनुगमनपछि शिक्षकशिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताए।

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ।

सीपमूलक शिक्षाले जनजागृति माविमा विद्यार्थीको आकर्षण

फुयाँलका अनुसार विद्यालय शिक्षा क्षेत्र विकास कार्यक्रमले विद्यालयमा कम्प्युटर ल्याब, सेनेटरी प्याड, खाजा निःशुल्क रूपमा प्राप्त भएपछि गरिब, जेहेनदार विद्यार्थीलाई टेवा पुगेको र लक्षित समूहको विद्यालय आउने क्रम बढेको छ।

स्कुलमै रोजगारमूलक शिक्षासँगै जनजागृति विद्यार्थीको ओइरो

आज भन्दा २२ वर्षअघि अर्थात् २०५७ सालमा स्थापना भएको यो स्कुलमा १ सय ६५ विद्यार्थी थिए भने आर्थिक वर्ष २०७९/०८० मा यो विद्यालयमा १३ सय ७६ जना विद्यार्थी अध्ययनरत छन्। ती मध्येमा छात्र ६९० र छात्रा ६७६ जना विद्यार्थी अध्ययनरत छन्।

२४ करोडका खाद्य परीक्षण भ्यान चार वर्षदेखि अलपत्र

गाडीको रङ फुंग उडेको छ। टायरमा झार उम्रिएको छ। ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण र हेरचाह पनि भइरहेको छैन।

के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ? कारबाही पर्नुहोला!

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ। कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

ठगी गर्ने १९ हजार कारबाहीमा

विभागले आर्थिक वर्ष २०७८/७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ।

पानीको गुणस्तर अनुगमन गर्ने आयोग दुई वर्षदेखि पदाधिकारीविहीन

देशभरका जनतालाई वितरण गरिएको पानी गुणस्तरीय भएरनभएको अनुगमन गरी महसुलसमेत निर्धारण गर्ने खानेपानी महसुल निर्धारण आयोग दुई वर्षदेखि पदाधिकारीविहीन भएको छ।

नयाँ विद्यार्थी भर्नाबारे के भन्छन् 'प्लस टु' सञ्चालकहरू?

गुणस्तरीय शिक्षाप्रदान गरी एक्काइसौं शताब्दीका लागि दक्ष र प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी), बागबजार आज स्थापनाको २२ औं वसन्तमा हिँडिरहेको छ।

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।

सूर्याेदय नगरलाई नमुना बनाउने अभियानमा छौं: मेयर रणबहादुर राई

हामीले दिगो विकासका लक्ष्यलाई टेकेरै सम्पूर्ण काम गरिरहेका छौं। हाम्रो अबको मुख्य लक्ष्यचाहिं सूर्याेदयलाई देशकै नमुना नगरपालिका बनाउने हो।

गुणस्तरीय उत्पादनमा हुलास स्टील इण्डस्ट्रिजको जोड

नेपाली स्टिल इण्डस्ट्रिजमा सबैभन्दा अग्रणी, विश्वासिलो एवम् लोकप्रिय कम्पनी हुलास स्टिल इण्डस्ट्रिजले अत्याधुनिक प्रविधिको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।

शिक्षामा चोरीचकारी

जुन विद्यार्थीलाई प्रवेश परीक्षामा सरिक हुनसमेत गाह्रो लाग्छ र खेताला खोज्नुपर्छ, तिनले भविष्यमा उम्दा काम गर्न सक्दैनन्। अझ यसरी उत्तीर्ण भएका वा मौका पाएका व्यक्तिको हातमा हाम्रो स्वास्थ्य पर्नु भनेको आफैँमा खतरा उत्पन्न गर्नु पनि हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्