१० मंसिर २०८१ सोमबार
image/svg+xml

पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताए। पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ।

आश्रममा कुटपिट प्रहरीले उजुरी नै दर्ता गरेन

पीडितका आफन्तहरूले बिहीबार आश्रमका सञ्चालक सुकदेव कार्कीविरुद्ध उजुरी गर्न गएका थिए। आश्रमका सञ्चालक सुकदेव कार्कीले यो सामान्य घटना भएको बताए। उनले मनोरोगीबीचमा झगडा भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह गरे।

हुलास वायर र तुलसी मोटरका मजदुर आन्दोलनमा

उद्योगमा बुधबार काम गर्न जाँदा निष्कासनमा परेका मजुदरले प्रवेश पाएनन्। ६ महिना काम गरेपछि स्वतः नियुक्तिपत्र र न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधा पाउनुपर्ने सरकारी नियम हुँदाहुँदै केही नदिई निष्कासन गरेको मजदुरहरु बताउँछन् ।

निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे

निषेधाज्ञाको बेला शून्य जस्तै भएका प्रहरी कार्यालयहरूमा निषेधाज्ञा खुकुलो भएको दुई दिनमै भिडभाड बढेको छ। निषेधाज्ञा कडा भएपछि प्रहरीमा उजुरी दिन नपाएकाहरूले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै उजुरी दिन पुगेका हुन्।

नमुना समाजको बेइमानी: होटल सञ्चालकद्वारा राजस्व कार्यालयमा उजुरी

आफ्नो होटलको नाम र प्यान नम्बर चोरी गरेर नमुना समाजले स्थानीय तहबाट लाखौं रकम भुक्तानी लिएको भन्दै सुर्खेतकी एक होटल सञ्चालिका लालसरा भण्डारीले आन्तरिक राजस्व कार्यालयमा उजुरी दिएकी छन्।

प्रहरी कार्यालयमा उजुरी पर्दा एक युवतीद्वारा आत्महत्या

कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार मानिने छैन। अभियोग लाग्दैमा व्यक्तिलाई दोषी मान्नु र सो अनुसार व्यवहार गर्नु हुँदैन। तर, सुनसरीको इटहरीमा बिहीबार राति एक युवतीले अभियोग लागेपछि आत्महत्या गरेकी छन्।

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय संसद् संसदीय सुनुवाइ समितिमा चार उजूरी परेका छन्।

अनियमितताको आरोपमा उजुरी बढ्दै

आर्थिक वर्ष सकिदै जादा जिल्लामा अनियमितताका गुनासोहरु सतहमा आउन थालेका छन् । केही दिन अघि ‘दहचौर, भालुमारे, तामखोला, आम्बोट योजना’मा अनियमितता भएको भन्दै छानविन गरिदिन उजुरी परेको लुङग्री गाउँपालिका फेरी बिवादमा तानिएको छ ।

अनियमितता भएको भन्दै उजुरी, सात लाख ५० हजारको काम ५९.३ घण्टा मात्र

रोल्पाको एक स्थानीय तहले सडक निर्माणमा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी निवेदन परेको छ ।

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी

कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ।

कलाकारको नक्कली अश्लील भिडियोविरुद्ध उजुरी

नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेका कलाकारहरूको नक्कली अश्लील भिडियो र फोटो तयार गरेर इन्टरनेटमा राख्न सक्रिय भएकाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

हत्या आरोपित सातजनाविरुद्ध उजुरी

सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।

लकडाउनमा बलात्कारका नौ उजुरी दर्ता

बैशाख ११ गते पूर्वी सुर्खेतमा ६० वर्षीया बृद्धा बलात्कृत भइन् । छोरी भेटेर घर फर्कदैं गरेकी बृद्धालाई २० वर्षीय चिनेकै एक युवकले जंगलमा बलात्कार गरे । ‘आमाको मुख हेर्ने दिन छोरी भेटेर फर्कदैं गरेकी बृद्ध महिलालाई गाउँकै एक युवाले जंगलमा बलात्कार गरेको खवर आयो,’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधवप्रसाद चौधरीले भने, ‘तत्कालै हामीले पीडकलाई पक्राउ गर्न सफल भयौं ।’

प्रतिशोध राख्दै उजुरी दर्ता

आफू अपहरणमा परेको दाबीसहित सांसद डा. सुरेन्द्र यादवले उजुरी दर्ता गराएलगत्तै आरोपी भनिएका सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ता गराएको उजुरीलाई न्यायिक क्षेत्रका विज्ञहरुले ‘काउन्टर’को रुपमा लिइएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्