१० मंसिर २०८१ सोमबार
image/svg+xml

जहाजमा पर्याप्त, बस रित्तै

कोरोना संक्रमणले झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक बस गत बिहीबारदेखि सञ्चालनमा आए ।

सन्दीपलाई मिल्यो चार्टर जहाज

सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ। उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन्।

चिनियाँ जहाज नउडाएरै घाटा

नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका चिनियाँ जहाज अधिकांश समय नउडाएरै घाटामा गएको देखिएको छ। एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपैयाँमा खरिद गरिएका चारवटा विमान अधिकांश समय जमिनमै रहेको देखिएको छ। यी जहाज २०७१, २०७३ र २०७४ मा खरिद गरिएको हो।

स्थलमार्ग अवरुद्ध भएपछि जहाज चार्टर

सरकारले कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन हटाउँदै भदौ एकदेखि आन्तरिक तथा बाह्य हवाई उडान सुरु गर्ने तयारी गर्दैछ।

जहाजका यात्रुलाई ‘फेस सिल्ड’

सरकारले कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउन हटाउँदै भदौ एकदेखि आन्तरिक तथा बाह्य हवाई उडान सुरु गर्ने तयारी गर्दैछ ।

गलत कदमको पाठ

चीन सरकारले चारवटा जहाज किनेपछि दुईवटा ‘फोसा’ मा दिने भनेपछि त्यो कारोबार भएको थियो। निगमले सन् २०१४ र २०१५ मा एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग ती जहाज खरिद गरेको हो। जहाज खरिद गरेपछि निगमलाई घाटामाथि घाटा भएको छ। अहिले कोरोना विषाणुका कारण भएको घाटा झन् धेरै छ।

२ अर्ब घाटा खाएर चिनियाँ जहाजकाे उडान बन्द

अनुदानको लोभले जस्तो पायो उस्तै वस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन्। चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुइटा अनुदानमा दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपैयाँ घाटा बेहोरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले ती जहाजको उडान स्थगन गरी बिक्री प्रक्रियामा जाने निर्णय लिएको छ।

दूतावासको पहलमा सरकारको भन्दा सस्तो टिकट

सरकारले तय गरेको हवाई जहाज प्रयोग नगरी बिहीबार ओमानबाट थप एक सय ४७ नेपाली स्वदेश फर्किएका छन् । सरकारले निर्धारण गरेकोभन्दा करिब २० हजार रूपैयाँ सस्तो हवाई भाडा तिरेर उनीहरू स्वदेश फर्किएका हुन् ।

इरानबाट २७७ जना भारतीयको उद्धार

भाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ।

हवाई ट्राफिक र जहाज होल्ड

फ्लाइट राडार २४ मा सिमरामाथिको आकासमा देखिने जहाजको होल्ड अब सबैलाई सामान्य जस्तै लाग्न थालेको छ। यसरी जहाजहरू होल्ड हुँदा वायुयान कम्पनीहरूको अपरेसन लागतमा वृद्वि भइरहेको छ भने यात्रुले पनि अनावश्यक त्रास खेपिरहनुपरेको छ।

चीनबाट आउने जहाजलाई छुट्टै पार्किङ, विमानस्थलको जाँच कम्प्युटरबाट

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को आयोजना गरेको छ। भ्रमण वर्षको लक्ष्य प्राप्तिमा चिनियाँ पर्यटकको आगमनलाई महत्व दिएको सरकारलाई नोवेल कोरोना भाइरस महँगो साबित हुने देखिन्छ।

कर्णालीमा जहाजबाटै लागुऔषध ओसारपसार !

कर्णाली राजमार्गबाट लुकिछिपि ओसारपसार भइरहेको लागुऔषध पछिल्लो समयमा हवाइ मार्गबाट पनि ओसार पसार भइरहेको पाइएको छ। यहि पुस २ गते जुम्ला बिमानस्थलको टर्मिनल भवन भित्र प्रहरीले ६ ग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरेपछि जहाजबाट पनि लागुऔषध ओसारपसार भइरहेको प्रमाणित भएको हो।

खराब मौसमका कारण समिट एयर जहाज जुफाल विमानस्थलमा थन्कियो

प्रतिकुल मौसमका कारण समिट एयरको जहाज डोल्पाको विमानस्थल जुफालको धावनमार्गमै थन्किएको छ। बिहान ७ बजे जुफाल विमानस्थलमा अवतरण गरेको जहाज मौसममा खराबी आएपछि धावनमार्गमै थन्किएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्