अब ब्राले गर्छ क्यान्सर पहिचान
बेलायतमा हरेक वर्ष स्तन क्यान्सरका कारण ११ हजारभन्दा बढीको मृत्यु हुने गर्छ। यस्तै ५६ हजार क्यान्सरका नयाँ रोगीहरू पत्ता लाग्ने गरेका छन्।
बेलायतमा हरेक वर्ष स्तन क्यान्सरका कारण ११ हजारभन्दा बढीको मृत्यु हुने गर्छ। यस्तै ५६ हजार क्यान्सरका नयाँ रोगीहरू पत्ता लाग्ने गरेका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन्। यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन्।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छिन्।
इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो।
नेपाल पुलिस र बुढानीलकण्ठ भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सोमबार क्वार्टरफाइनलमा पुगेका छन्।
नेपालको कानुनले विवाहको उमेर कम्तीमा २० वर्ष राखिदिएकाले यस्तो विवाह गैरकानुनी हो तर पनि व्यवहारमा भने विवाह भइरहेको तथ्यांक स्वयं बताउँछ।
कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ। धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बीउपुँजी प्रदान गरिएको हो।
सरकारले महिला र पुरुष दुवैका लागि कानुनी रूपमा विवाहको न्यूनतम उमेर तोकिदिएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा प्राप्त विशिष्ट महिला उपलब्धिको उत्सव मनाउँदै र पहेँलो गुलाव दिवसका अवसरमा जोन्टा क्लब सहभागी भएको छ।
स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो।
यमबहादुर गुरुङ (तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन्।
अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।
मोरङको सुन्दरहरैंचा नगर क्षेत्रभित्रबाट एक महिला र तीन पुरुष गरी चारजनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
द्वन्द्वमा बलात्कृत महिलाहरूको राष्ट्रिय संगठनकी केन्द्रीय संयोजक देवी खड्कालगायतले २०७८ चैतमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरूका पीडाबारे ध्यानाकर्षण गराएका थिए।
बागलुङ बजारमा पहिलोपटक दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको छ। उद्यमशील मगर महिला समूह बागलुङ नगरपालिका– ३ शान्तिटोलले मङ्गलबारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ।