२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

माछापुच्छे् र अन्नपूर्णलाई साक्षी राखेर खेल्न पाउँदा दङ्ग खेलाडी

'खेलमा हारजीतभन्दा पहिला खेल्ने उत्साह महत्वपूर्ण हुन्छ, पोखराको मौसम र यहाँको सुन्दरताले जो कोही खेलाडीलाई ‘रिफ्रेस’ बनाइदिन्छ र बेग्लै ऊर्जा थपिदिन्छ।'

महिला क्रिकेटः सशस्त्र प्रहरी फाईनलमा

ज्योति पाण्डेको अविजित ६९ रनको ठोस इनिङ्समा सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ६२ रनमा समेटियो ।

स्क्वासमा गण्डकीका अमृतलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्क्वास पुरुष व्यक्तिगत विधामा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ। सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको प्रतिस्पर्धामा गण्डकीका अमृत थापामगरले बागमतीका अह्रान्त सिम्हालाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।

आइटिएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण

अहिलेसम्म भएका एकल प्याटर्न, टिम प्याटर्न र स्पाइरिङतर्फका खेलमा विभागीय टिम नेपाल आर्मीले सबैभन्दा बढी आठ स्वर्ण जितेर प्रतियोगितमा आफ्नो वर्चश्व बनाएको छ । तीन स्वर्णसहित बागमती प्रदेश दोस्रो स्थानमा छ।

जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन्।

नवौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ।

अन्ततः गौरिकालाई स्वर्ण

पौडीकी गौरिका सिंहले गत संस्करणको आठौं राष्ट्रिय खेलकुदमा सनसनी मच्चाएकी थिइन्। आफूले प्रतिस्पर्धा गरेको १२ वटै विधामा स्वर्ण जित्दै गौरिका आठौं खेलकुदमा छाइन्।

अधिकारीको कीर्तिमान

सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा १० हजार मिटर दौडमा कांस्य पदक विजेता त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले आठौं संस्करणसम्म आइपुग्दा राष्ट्रिय खेलकुदको अनुभव बटुल्न पाएका थिएनन्।

पुरुष भलिबल: अपराजित एपिएफ क्वार्टरफाइनलमा प्रवेश

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो।

टेनिसको टिम इभेण्टमा गण्डकी र सेनालाई स्वर्ण पदक

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो।

एथलेटिक्सको पुरुष १० हजार मिटरमा दीपक अधिकारीको कीर्तिमानी

पोखरा रंगशालामा आइतबार भएको दौडमा दीपकले गोपीचन्द्र पार्कीको कीर्तिमानलाई उछिन्दै स्वर्ण पदक जितेका हुन्।

टेनिसमा गण्डकी र सेनालाई स्वर्णपदक

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न भएको खेलमा नेपालको शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मीमाथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो।

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ।

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई समान ३-३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले समान तीन–तीन स्वर्ण जितेका छन्।

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्