१९ औं एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालले १० ओभरमा १२२ रन बनायो
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा २ विकेट गुमाएर १२२ रन बनाएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा २ विकेट गुमाएर १२२ रन बनाएको छ।
१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़लाई गुमाएको हो।
नेपाल क्वार्टरफाइनलभन्दा अघि बढ्न नसक्दा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तान, श्रीलंका र बंगलादेशले पदकतालिकामा आफूलाई उभ्याइसकेका छन्।
चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ६ :४५ बजे देखि सुरु हुने खेलमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ। सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो।
नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आज मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ६:४५ मा चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा खेल सुरु हुनेछ।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।
नेपाल मेडिकल काउन्सिलले उपचारसँग सम्बन्धित घटना भए चिकित्सकमाथि आक्रमण नभएर उजुरी गर्न अपिल गरेको छ।
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ।
नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवाको उद्घाटन गरेको छ।
सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।
नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षण २०२२ को प्रतिवेदनअनुसार यो उमेर समूहका बालबालिकामा रक्तअल्पता बढी मात्रामा देखिएको हो ।
कम्बोडियालाई हराउँदै सुखद सुरुआत गरेकी नेपालकी तेक्वान्दो खेलाडी अञ्जली तामाङको चुनौती पनि जारी १९औं एसियाली खेलकुदमा अन्तिम १६ को चरणमा नै सीमित बनेको छ ।
नेपाली राजनीतिमा सत्ताका लागि धेरै लामो समयसम्म द्वन्द्वचलिरहेको छ । समाजमा हामी सबैले भर्खर भोगेको १० वर्षे द्वन्द्व यसको प्रमाण हो । यसले समाजमा ठूलो द्वन्द्व ल्यायो ।
स्वास्थ्य विज्ञहरूले गैरआवासीय नेपालीहरूमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या देखिएकोमा चिन्ता व्यक्त गरेका छन्।