१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

१९ औं एसियाली खेलकुद : नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्ने

चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ६ :४५ बजे देखि सुरु हुने खेलमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ। 

यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ । एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ।  

नेपाली टोली    

कुशल भुर्तेल,आसिफ़ शेख़ ,अबिनाश बोहरा गुलशन झा,संदीप जोरा,सोमपाल कामी,करण के सी,संदीप लामिछाने,कुशल मल्ल,रोहित पौडेल कप्तान र दीपेंद्र सिंह ऐरी

बेन्चमा रहेका खेलाडी

प्रतीस जी सी,बिनोद भंडारी,बिबेक यादव र ललित राजबंशी

प्रकाशित: १० आश्विन २०८० ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App