२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकलाई आक्रमण नभएर उजुरी गर्न मेडिकल काउन्सिलको आग्रह

नेपाल मेडिकल काउन्सिलले उपचारसँग सम्बन्धित घटना भए चिकित्सकमाथि आक्रमण नभएर उजुरी गर्न अपिल गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले उपचारसँग सम्बन्धित घटना भए चिकित्सकमाथि आक्रमण नभएर उजुरी गर्न अपिल गरेको हो।

घटनाको बारेमा गुनासो सुन्ने र छानबिन गर्ने निकाय काउन्सिल भएकाले काउन्सिलमै उजुरी गर्न तर भौतिक आक्रमण नगर्न काउन्सिलले सबैमा आग्रह छ।

प्रकाशित: ९ आश्विन २०८० ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App