१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

आज कुन प्रदेशमा कस्तो छ मौसम?

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आयल निगमले भन्यो : चुनावमा पनि इन्धन नियमित हुन्छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ।

तराईमा होली धुमधामसँग मनाइँदै, आज सार्वजनिक बिदा

मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरंगले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगीको पर्वका रूपमा लिने गरिन्छ।

निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो।

एएफसी महिला एसियन कप: देश युद्धमा, खेलाडी मैदानमा

खेलअघि इरानकी मुख्य प्रशिक्षक मरजियेह जाफरीले अमेरिका र इजरायलले आफ्नो देशमाथि गरेको सैन्य आक्रमण र आफ्नो देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युबारे टिप्पणी गर्न अस्वीकार गरेकी थिइन्।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ।

मौन अवधिअघि रविले भने- अब सिंहदरबारबाटै नीलो क्रान्ति सुरु हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मौन अवधि सुरु हुनुअघि मतदातालाई विशेष अपिल गरेका छन्।

आरक्षणले उज्यालिँदै सीमान्तकृत मुहार

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका पवनदेव माझीले चिकित्सा शिक्षा (एमबिबएस) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेर डाक्टर बन्ने सपना साकार पारे।

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्षको दशैँमा घर आएका थिए।

निर्वाचनको तयारी पूराः मोरङका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका सबै मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मी पुगी सकेका छन् ।

‘नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ’

नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताएका छन्।

रुकुम पूर्वमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

जिल्ला सदरमुकाम रुकुमकोटमा सोमाबर अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

लागुऔषधसहित तीन जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको गौरीगञ्ज गाउँपालिका–२ बाहुन टोलबाट लागुऔषध ब्राउनसुगरसहित कमल गाउँपालिका–४ साधु टोलका ३३ वर्षीय राजेश नेम्वाङ पक्राउ परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्