फेरि पनि नेतृत्व यात्रामा दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पार्टीको विधान अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै जनयुद्धका सारथीहरू तथ्यसहित नेतृत्व लिन तयार भए आफूले छाड्ने बताएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार पार्टीको विधान अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै जनयुद्धका सारथीहरू तथ्यसहित नेतृत्व लिन तयार भए आफूले छाड्ने बताएका थिए।
नेकपा माओवादीको जारी विधान अधिवेशनमा प्रस्तावित विधान मस्यौदामाथि छलफल भएको छ।
विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले काठमाडौँका विभिन्न ठाउँबाट र्याली निकालेका छन्।
विवादित व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान (प्रसाईं समूह) ले मंगलबार (आज) काठमाडौं उपत्यकामा कार्यक्रम गरिरहेको छ।
इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु भएको छ।
प्रतिनिधिसभा सदस्य रमेश लेखकले संक्रमणकालीन न्यायको विषयबारे सहमति हुन नसके प्रक्रियाबाटै टुंग्याउनुपर्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेताहरूबिच केन्द्रीय समितिमा १५१ जना मात्र रहने सहमति भएको जानकारी दिएका हुन्।
नेपाल इटालियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआइसिसिआई) ले तत्कालीन निवर्तमान अध्यक्ष नवराज ढकालको बिदाइ गरेको छ।
आजकाे कांग्रेसलाई सत्ता र शक्तिको लाभमा पुर्याउन हिजोका सयौं नेता तथा कार्यकर्ताको संघर्ष, त्याग र बलिदानको विरासत छ।
पार्टी सभापतिबाहेक अन्य पदमा महिला, मधेसी, दलित, जनजाति तथा अल्पसंख्यकलाई कांग्रेसले सुरुवाती दिनदेखि नै समेट्दै आएको छ। तर यसको मूल नेतृत्व भने बाहुन–क्षेत्रीकै वरिपरि घुमेको छ।
नेपालको नक्साभित्र रहेका दार्चुलाका नाभी, कुति र गुञ्जी जाने सडक एकतर्फी विस्तार गर्ने क्रममा नेपाली पक्षले विरोध जनाउँदा भारतीय पक्षबाट ढुङ्गा लागेर दार्चुलाका एक युवाको दुःखद निधन भएकामा सोको विरोध सरकारी पक्षबाट गरिएको देखिएन।
१५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादमा जन माविमा अध्ययनरत कालिकोटका युवक राजबहादुर मल्ल (१७)को हत्या भयो।
प्रदेश अधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नपाउने केन्द्रको सर्कुलर अवज्ञा भए पनि जिल्ला अधिवेशनमा त्यसको पुनरावृत्ति हुन नदिने पक्षमा फेरि एमाले नेतृत्व उभिएको छ।
सरकार विकास निर्माणका काममा ‘अक्षम’ सावित हुँदै गएको छ। आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिना पुँजीगत खर्च करिब १५ प्रतिशतमा सीमित हुनुले सरकारको काम प्रभावकारी हुन नसकेको प्रष्ट हुन्छ।
खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।