२९ वैशाख २०८१ शनिबार
image/svg+xml

लोकरिझ्याइँद्वारा विस्थापित अर्थशास्त्र

आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारी सुनिश्चित गर्ने दौडमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प रहेका छन् भने अयोध्यामा राम मन्दिर उद्घाटनमार्फत भारतका प्रधानमन्त्रीले चुनावी अभियानको थालनी गरेका छन्। यी दुवै नेता लोकप्रियतामा अगाडि छन्।

के विश्वविद्यालय राजनीति मुक्त होला?

अपवादकै रूपमा प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार यो काम भयो नै भने पनि उनले भनेजस्तो उपकुलपति प्रतिस्पर्धाबाट नियुक्ति गरेर विश्वविद्यालयहरू सुध्रन निकै कठिन छ।

आत्महत्यामा सामाजिक संरचनाको प्रभाव

नेपाली समाजमा दिन/प्रतिदिन आत्माहत्या बढ्दै गएको छ । यो अहिलेको जल्दोबल्दो समस्या हो ।

साझाको महाप्रबन्धकमा गर्तौला

साझा प्रकाशन सञ्चालक समितिले समाजशास्त्री मिलनराज गर्तौलालाई साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त गरेको छ।

'महिलामाथिको हिंसाले पुगेको आर्थिक घाटा बारे अध्ययन गरिनुपर्छ'

समाजशास्त्रीहरुले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन्।

अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा पाँच शिक्षक सम्मानित

शिक्षकहरुको योगदानको कदर गर्दै उनीहरुलाई पेशाप्रति थप जिम्मेवार बनाउन हौसला दिने उद्देश्यले वी क्यान नेपालले हरेक वर्ष शिक्षकलाई सम्मान गर्दै आएको वी क्यानः नेपालका अध्यक्ष एवं निओलोजिअन एकेडेमीका प्रिन्सिपल रत्नबहादुर राईले बताए।

दर खाने तयारीमा नेपाली महिला, विकृति बन्दै तीजको संस्कृति

एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन्।

विज्ञान, स्वास्थ्य र समाजशास्त्र

निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्थाको पुनरावृत्ति कोरोनाका सम्बन्धमा पनि नहोला भन्न सकिन्न।

योमरिको समाजशास्त्र

नयाँ चामलको पिठोबाट गणेश, नाङ्लो र कुचो समाएकी लक्ष्मी, मानापाथी समाएका कुबेरका साथै कछुवा, धनका संरक्षक ख्याक जस्ता देवदेवी र गण बनाई धानको भकारी पुजिन्छ। यसरी पुज्दा मुख्य देवताका रूपमा ठुल्ठूला दुइटा योमरि बनाइन्छ। ठूला योमरिलाई तान्त्रिक रूपमा मायो र बायो भनिन्छ। जुन प्रकृति र पुरुष वा महिला र पुरुषको प्रतिनिधित्वको रूपमा रहेको छ।

चैतन्यको पुस्तक आउँदै

समाजशास्त्री प्राडा. चैतन्य मिश्रको गैर–आख्यान पुस्तक ‘लोकतन्त्र र आजको माक्रसवाद’ असारबाट पाठकमाझ आउने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर पुस्तक प्रकाशक बुक–हिल पब्लिकेसनले पुस्तकको आवरण सार्वजनिक गर्दै पुस्तकमा नेपालको राजनीतिक उतारचढावलाई समाजशास्त्रीय दृष्टिबाट हेर्दा देखिएका विषयबस्तु समेटिएको जनाएको छ ।

डबली द स्पेस : कफीको स्वादसँगै पुस्तक पठन

समाजशास्त्र विषय प्राध्यापन गर्ने शारदा क्षेत्री प्राध्यापन पेशा छाड्नै परे पनि बौद्धिक जमातसँग साक्षात्कार भईरहने काम गर्न चाहन्थिइन्। त्यसैले उनले पारिवारिक व्यवसायको रूपमा डबली द स्पेस खोलिन्। काठमाडौंलाई कर्मथलो बनाएकी उनलाई नेवारी समुदायले प्रयोग गर्ने डबली शब्दले मन छोयो। नेवार समुदायका मानिस छलफल, बैठक गर्नका लागि डबलीमा जम्मा हुने परम्परागत प्रचलन थाहा पाएकी शारदाले व्यवसायलाई नाम दिन यही डबलीलाई नै रोजिन्।

बिचौलिया अर्थतन्त्रको समाजशास्त्र

मेरो टोलको तरकारी पसलमा यतिखेर चालीस रुपियाँमा एक किलो गोलभेँडा र तीस रुपियाँमा एक किलो बन्दा किन्न पाइन्छ। तरकारी छ्यालब्याल उत्पादन हुने यो मौसममा सस्तिएको समयमै पनि यति मूल्य तिर्नुपर्दा मेरो मुटु चसक्क हुन्छ। ठीक यसै समयमा राष्ट्रिय सडक सञ्जालको केन्द्र भागमा पर्ने चितवनमा किसानको बारीबाट प्रतिकिलो दुई रुपियाँमा तरकारी उठ्न सकिरहेको छैन।

रोमान्टिक लभको समाजशास्त्र

रोमान्टिक लभ सार्वकालिक र सर्वव्यापी कुरा होइन । यो समाज विकासको खास अवस्थाले निर्माण गरेको हो । कोही पनि प्रेमी वा प्रेमिका छनौट गर्न स्वतन्त्र छैन । ‘पिरती आफैँ हुँदो रैछ’ जस्ता गीतहरू सुनाइयो । त्यसैले हामीलाई लाग्यो कि हामी रोमान्टिक लभ गर्न पूर्णतः स्वतन्त्र छाँै । तर यथार्थता के हो भने माया आफैँ हुँदैन ।

सुस्त पुनःनिर्माणको समाजशास्त्र

विसं २०७२ को भूकम्पमा परी भत्किएका निजी घरहरूको पुनःनिर्माणको अवस्था अत्यन्तै सुस्त रहेको छ । उक्त भूकम्पमा परी रामेछापको रजगाउँमा मात्रै ११८ घर भत्किएका थिए । भूकम्पपछिको झन्डै २८ महिनामा त्यहाँ जम्मा चारवटा घर मात्र निर्माण भएका छन् । माझी बस्ती रहेको रजगाउँका १०१ जना भूकम्प पीडितले पहिलो किस्ताको रकम लिएको तथ्यांकले देखाउँछ तर पहिलो किस्ताको रकम लैजाने अधिकांशले घरको जग पनि खनेका छैनन् । यो रजगाउँको मात्र समस्या होइन, न त रामेछापको मात्र हो । यो भूकम्प प्रभावित सबै जिल्लाको समान र साझा समस्या हो ।

विवाहको बजार र समाजशास्त्र

समाजशास्त्री तथा मानवशास्त्रीहरू मानव जातिलाई सामाजिक प्राणी मान्छन् । मानव सामाजिक प्राणी भनिनुका पछाडि उसको समाजसँगको सम्बन्ध र समाज निर्माणमा उसको भूमिका नै हो । समाज बन्नका लागि परिवार चाहिन्छ र परिवार निर्माण हुनका लागि पति, पत्नी र सन्तान आवश्यक पर्छ । त्यसैले समाज निर्माणको आधारस्तम्भ हो विवाह । अहिलेको समाजमा विवाहको सामान्य अर्थ वयस्क दुई विपरीत लिङ्गीहरू बीचको सम्बन्धको सार्वजनिकीकरण हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्