क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग नजोड्दा जनतामा वितृष्णा : विप्लव
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि– २० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले हङकङमाथि प्रारम्भिक दबाब सिर्जना गरेको छ।
काठमाडौँ महानगरपालिका– २६ सामाखुसी संगमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ।
नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आज हुँदै छ। खेल बिहान ११ः१५ बजे सुरु हुने छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडका संस्थापक अध्यक्ष एवं समाजसेवी हेमराज ज्ञवालीको सालिक शुक्रबार अनावरण गरिएको छ।
विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले शुक्रबार कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन्।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।
काठमाडौंमा जन्मेकी रविना महर्जनको संघर्ष कुनै दुर्गमकी महिलाका भन्दा कमी थिएन।
सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो।
ललितपुरस्थित पाटनमा जन्मिएकी ३३ वर्षीय प्रीति खत्री नेपाल ट्रेल सिरिजकी निर्देशक हुन्। उनको परिचय यसमा मात्र सीमित छैन।
नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल बढाउन नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले हङकङमा हुने त्रिदेशीय टी–२० आई शृंखलामा युवा खेलाडीका लागि अवसर हुने धारणा राखेका छन्।
नेपालमा बितेका सय वर्षमा सयौं योगमायाले महिला अधिकार र समानताका लागि कठोर कदम चाले, विद्रोह गरे।