१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जनक शिक्षाको छापाखाना डेढ दशकदेखि अलपत्र

गोदामका लागि निर्माण गरिएका भवन प्रयोगविहीन छन्। छापाखाना भवनभित्र रहेको करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ।

एक सय २७ कर्मचारी अलपत्र

संघीय मन्त्रालयको बदमासीका कारण लोकसेवा आयोगको परीक्षा पास गरेका एक सय २७ जना नयाँ कर्मचारी तीन महिनादेखि अलपत्र परेका छन्।

१२ वर्षदेखि जलविद्युत् परियोजना अलपत्र

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

घुम्न गएका चिकित्सक चीनमा अलपत्र

चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्।

अधिकतर आयोजना अलपत्र

जिल्लाको विकासले फड्को मार्ने र आसलाग्दा आयोजनाको कामले तीव्रता पाउने बेलामा बर्दियाका अधिकतर आयोजनाको काम अलपत्र परेको छ।

अधिकांश आयोजनाका काम अलपत्र

जिल्लाको विकासले फड्को मार्ने आशा लाग्दा आयोजनाका कामले तीव्रता पाउने बेलामा अधिकांश आयोजनाका काम यतिखेर अलपत्र परेको छ। चार महिना अघिदेखि सरकारको प्राथमिकतामा परेका आयोजनाका काम अलपत्र अवस्थामा छ।

पारित विधेयक अलपत्र

सभामुख चयन हुन नसक्दा संसद्का नियमित काम प्रभावित हुन पुगेका छन्। सत्तारूढ नेकपाले कसलाई नयाँ सभामुख बनाउने भन्ने टुंगो लगाउन नसक्दा प्रतिनिधिसभा नेतृत्वविहीन छ।

पुल अलपत्र, ठेकेदार बेखबर

सेती नदीको पानकोटमा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीका कारण एक वर्षदेखि अलपत्र परेको छ। पुल निर्माणका लागि पेश्की लिएका ठेकेदार लामो समयदेखि बेखबर भएका छन्।

जग्गा नपाउँदा १२ योजना अलपत्र

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सधै एउटै गुनासो हुन्छ, ‘आयोजनाका लागि जग्गा प्राप्त नहुँदा खर्च गर्न पाएनौं।’ संघीय सरकारले जग्गा प्राप्तिसम्बन्धी निर्णय लिन ढिलाइ गर्दा पुँजीगत खर्च गर्न नपाएको उनको गुनासो छ।

त्रिशुली नदीमा निर्मानाधिन पुल अलपत्र

एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण भइरहेको पक्की पुल अलपत्र परेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको पुलको काम अहिलेसम्म १० प्रतिशत मात्रै भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखु र सिद्धलेक गाउँपालिका– ४ आरुवासटार जोड्ने गरी पुल निर्माणको ठेक्का महाविर नीलगिरी नेशनल जेभीले लिएको थियो।

पुल निर्माण अलपत्र, एक वर्षमा १० प्रतिशत काम

एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण सुरु गरिएको पक्की पुलको काम अलपत्र बनेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि गत वर्ष शिलान्यास गरिएको पुलको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ।

यतीका पाँच दर्जन यात्रु अलपत्र

आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले सोमबार काठमाडौंबाट जनकपुर उड्न तयार७२ यात्रुलाई अलपत्र पारेको छ। सोमबार दिउँसो २ः३५ बजेको उडान तालिका सार्वजनिक गरेको कम्पनीले बेलुका पाँच बजेसम्म जहाज नउडाएर विमान चढिसकेका यात्रुलाई अलपत्र पारेको हो।

पप्पुले अलपत्र छाडेका दुई वटा पुलको ठेक्का रद्द, कालोसूचीमा राख्न सिफारिस

बिगत तीन वर्षदेखि पप्पुले अलपत्र छोडेका रुपन्देहीका दुई वटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय मार्गको रुपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदिमा निर्माणाधिन पुलको ठेक्का सम्झौता तोडीएको हो।

बन्यो दुई वर्षदेखि अलपत्र निकोसेरा सडक

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरास्थित बिग्रेको निकोसेरा सडक खण्ड बनेको छ। मध्यपुर थिमि नगरपालिकाले स्थानीय युवाहरुको सहयोगमा सडकमा ग्राभेल गरि अस्थायी मर्मत सुधार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्