गरिबी निवारण कोष उपाध्यक्षद्वारा राजीनामा
गरिबी निवारण कोषका कार्यकारी उपाध्यक्ष यामबहादुर थापाले राजीनामा दिएका छन्। स्रोतका अनुसार उनले मंगलबार राति प्रधानमन्त्रीको कार्यालयलाई राजीनामा दिएका हुन्।
गरिबी निवारण कोषका कार्यकारी उपाध्यक्ष यामबहादुर थापाले राजीनामा दिएका छन्। स्रोतका अनुसार उनले मंगलबार राति प्रधानमन्त्रीको कार्यालयलाई राजीनामा दिएका हुन्।
प्रधानाध्यापकलाई चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्रीको नाममा गरिमा विकास बैंक बेनी शाखामा खोलिएको खातामा बुधबारसम्म ११ लाख १३ हजार आर्थिक सहयोग जुटेको छ
सन् २०३० भित्र सदस्य राष्ट्रहरूबाट गरिबी निवारण गर्नेलगायताक प्रतिबद्धतासहित प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलन काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ ।
गरिबी न्यूनीकण गर्ने नाममा सञ्चालित गरिबी निवारण कोषको कार्यक्रमार्फत समुदायमा आयआर्जनका लागि सस्तो व्याजमा ऋण प्रदान गर्ने गरी परिचालन भएको रकम जोखिममा परेको छ।
गरिबी निवारण कोषको एमआइएस प्रणाली (आन्तरिक सफ्टवेयर)मा क्षति हुँदा कोषका स्थापना कालदेखि अहिलेसम्मका सबै डाटा जोखिममा परेका छन्।
गरिबीको कारण खाद्य असुरक्षामा रहेका परिवारलाई सरकारले निःशुल्क खाद्य सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ । संविधानमा व्यवस्था भएको खाद्य सुरक्षा तथा खाद्य सम्प्रभूता सम्बन्धित मौलिक हकलाई पूरा गर्न सरकारले यस्तो तयारी गरेको हो।
चरम गरिबीको कारण आफूँले नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी म्याग्दीकी एक बालिकालाई सहयोगको आइरो लागेको छ। बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्रीले बृद्ध हजुरबुबा, भाईबहिनीको रेखदेख, विहान बेलुकी हातमुख जोड्न समेत गाउँघरमा माग्न हिड्नुपर्ने भएकाले विद्यालयमा प्रयाप्त समय दिन नसक्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र सहितका समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि स्वदेश तथा विदेशबाट सहयोग आउन थालेको छ।
बेनी नगरपालिका–६ फोओठेकी ९ वर्षीया पुनम खत्री घरको माथिल्लो तलामा रहेको साँघुरो कोठामा भुइँमा सुत्छिन्।
भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मलेनमा नेपालले कनेक्टिभिटी, व्यापार तथा लगानी, बिमस्टेक सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया र गरिबी निवारण मुद्दालाई उच्च प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
पीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यका साथ १५ वर्षअघि स्थापना भएको गरिबी निवारणको कोषको सञ्चालक समितिको बैठक बस्न नसकेको शनिबार ठिक एक वर्ष पूरा भएको छ।
(नाम्दु) दोलखा - खरले छाएको सानो एकतले झुपडी। घरभित्र एउटा कोठा छ। कोठाभित्र भिजेका पुराना सिरक डस्ना र केही सामान असरल्ल छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीका माध्यमबाट गरिबी निवारण गर्न सकिने बताएकी छिन्।
विकासका पूर्वाधारहरु बनेसँगै गरिविको रेखामुनी रहेका जनताहरु झन्-झन् गरिव हुँदै जाने अवस्थालाई गरिवीको दुस्चक्र अर्थात् गरिवी जाल भनिन्छ। समाजशास्त्रीय दृष्टिकोण अनुसार गरिवी जाल (Poverty Trap) विकास र पूँजीवादको चरम विकाससंगै देखापर्ने एउटा स्वनिर्मित अवस्था हो।
लुंग्री खोला किनारमा दुई छोराको शव जलिरहँदा एक तमासले हेरिरहेकी थिइन् थवाङ गाउँपालिका–५, उवाकी ६१ वर्षीया धनपुरी रोकामगर।
अछामको मेल्लेख गाउँपालिकाले आर्थिक विकास र गरिबी न्यूनिकरण गर्न आगामी बजेटमा गरिबी न्यूनिकरण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको छ।