१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गरिबीका गीत गाउने जीवन दाई

यो लेख तयार गर्दा जीवन शर्मालाई सोधेँ, ‘दाइ पिताका धार्मिक ग्रन्थ जलाएर तपाईं कम्युनिस्टमा लाग्नु भएको भन्थे नि गाउँमा?’ ‘हा हा हा... त्यस्तो होइन भाइ, पढेको हो। बरु पढेर बुबासँग पूजापाठमा हिँडेको पनि हो जलाएको होइन त्यो त मलाई बद्नाम गर्न विरोधी खेमाले बनाएको प्रपोगान्डा मात्र हो ।’ वारिपट्टि हामी जन्मेहुर्केको कालुंखोले पाखो, पारिपट्टिको ओसेपिलो पाखो पाही फेदीबाट बग्ने कालुंखोला (बग्दै अलि तल पुगेपछि यो खोला ठेउले खोलाको नामले परिचित छ) ले हामीबीचको भौगोलिक सिमाना छुट्याइदिएको छ।

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण : अर्थमन्त्री डा खतिवडा

जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ।

गरिबी उन्मुलन गर्न स्वच्छ ऊर्जा पहुँच अत्यावश्यक

देशको आर्थिक विकास गर्न सम्पूर्ण जनतामा ऊर्जा पहुँच हुन आवश्यक रहेको सम्बन्धित विज्ञहरूले बताएका छन् । मुलुकको हरेक पक्षको विकास गर्न सबैभन्दा पहिला स्वच्छ ऊर्जा पहुँचलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

नागरिककर्मी दासलाई गरिबी निवारण पत्रकारिता पुरस्कार

नागरिक राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता महेशकुमार दासलाई गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४ प्रदान गरिएको छ। उद्योगमन्त्री सुनीलबहादुर थापाले राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच दासलाई ४० हजार राशीको उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

गरिबीमा हुर्केका च्याप्लिन

चार्ली च्याप्लिन हास्यव्यंग्य क्षेत्रमा प्रख्यात नाम हो । मानिसलाई हँसाएरै उनी संसारभर उत्कृष्ट अभिनेताका रूपमा परिचित छन् । धेरै मानिसलाई हँसाएर खुसी पार्ने उनै चार्ली च्याप्लिनको जीवन भने दुःखैदुःख र हण्डर खाएरै बितेको थियो । लन्डनका गल्ली–गल्लीमा सडक जीवन बिताएका उनको कथा निकै संघर्षले भरिएको छ ।

गरिबीका मसिना पक्ष

अत्यावश्यक कुरा पूर्ति गर्न पनि ऋण लिनैपर्ने बाध्यता, अनि ऋण तिर्नका लागि पनि थप ऋण गर्नुपर्ने र यही क्रमको निरन्तरता मुसहर समुदाय गरिबीको चक्रमा फस्नुको मुख्य कारणमध्ये रहेकोमा दुई मतै भएन।

गरिबी निवारण र कृषिक्षेत्र

सन् २०१५ को अर्थशास्त्र विधामा नोबेल पुरस्कार विजेता अंगुस डाटनले उनको विख्यात पुस्तक ‘महान छुटकाराः स्वस्थ्य, वैभव र असमनताको सुरुवात’मा विगत केही दसकहरुमा गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन्।

गरिबी निवारण कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित

गरिबी निवारण कार्यक्रमबाट कञ्चनपुरका तीन हजार ६७१ घरपरिवार लाभान्वित भएका छन् ।

गरिबी निवारण मन्त्रालय नै 'गरिब'

गरिबी निवारण गर्न गठित सहकारी तथा गरिबी निवारण मन्त्रालय बेकम्मा भएको छ। मन्त्रालयसँग काम नहुँदा मन्त्रीसमेत आजित छन्। गरिबका लागि सञ्चालन गरिने कुनै पनि कार्यक्रम यस मन्त्रालयसँग छैनन्। गरिबी निवारणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, स्थानीय विकासलगायत मन्त्रालयले कार्यक्रम सञ्चालन गर्दै आए पनि मन्त्रालयले कुनै कार्यक्रम पाएको छैन।

'गरिबी निवारण मन्त्रालय नै गरिब'

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले 'गरिबका लागि सञ्चालित कार्यक्रम एकीकृत रुपमा सञ्चालन गर्दै मुलुकको गरिबी न्यूनीकरण गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरे। २०६९ जेठमा गठन भएको यो मन्त्रालय नाममा मात्रै सीमित छ। राजनीतिक नेतृत्वले जुन उद्देश्यले मन्त्रालय गठन गरेको थियो, त्यसको औचित्य पुष्टी गर्न सकेको छैन।

गरिबी निवारण र बुद्ध दर्शन

गरिबी कुनै अभिशाप हैन। ज्ञान, मेहनत र परिश्रमको अभावका कारण मानिसले दुःख भोग्नुपर्छ भन्ने बुद्धको उपदेश छ।

दक्षिण एसियामा गरिबी उन्मूलन गर्न जोड

वाणिज्य मन्त्री रोमी गौचन थकालीले दक्षिण एसियाली मुलुकबाट गरिबी उन्मूलन गर्न, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र दिगो आर्थिक वृद्धि हासिल गर्न यस क्षेत्रका मुलुकहरुले संयुक्त रुपमा पहल गर्नुपर्नेमा जोड दिएका छन्।

'सोसल साइन्स बहा: गरिबी निवारण गर्ने संस्था हाेइन'

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालस्थित प्रतिष्ठित प्राज्ञिक गैरसरकारी संस्था ‘सोसल साइन्स बहाः माथि गरेको अनुसन्धानविरुद्ध विभिन्न देशमा कार्यरत विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता र प्राज्ञिक क्षेत्रका ९१ जनाले संयुक्त रुपमा विरोध जनाएका छन्।

गरिबी निवारण कोषले पुनःनिर्माण गर्ने

गरिबी निवारण कोषले जिल्लाको २१ गाविसमा कोषले निर्माण गरेका तर भूकम्पले क्षति पुर्याएका आयआर्जन तथा भौतिक पूर्वाधार योजना निर्माण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्