विचार गरिबी निवारण र कृषिक्षेत्र सन् २०१५ को अर्थशास्त्र विधामा नोबेल पुरस्कार विजेता अंगुस डाटनले उनको विख्यात पुस्तक ‘महान छुटकाराः स्वस्थ्य, वैभव र असमनताको सुरुवात’मा विगत केही दसकहरुमा गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन्। डा.महादेवप्रसाद पौडेल १५ वैशाख २०७४ शुक्रबार ११ मिनेट पाठ Facebook Twitter Linkedin