२२ लाखको जुत्ता लगाउने र्यापरले गरे साधारण विवाह
लाखौँको जुत्ता लगाउने बादशाहले विवाहका लागि भने एकदमै साधारण कुर्ता रोजेका छन्।

लाखौँको जुत्ता लगाउने बादशाहले विवाहका लागि भने एकदमै साधारण कुर्ता रोजेका छन्।
“जबसम्म बलात्कारीलाई कडा सजाय, फाँसीजस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने जस्तो लाग्दैन। नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ।”
प्रशंसकको प्रतिक्रिया एउटा मात्र आई रहेको छ–‘हरेक पात्रमा 'पर्फेक्ट' विपिन कार्की’।
५१ वर्षीय दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ थलपति विजय अहिले व्यक्तिगत तथा व्यावसायिक विवादमा परेका छन्।
नेपाली चलचित्र उद्योगमा पछिल्लो समय चिन्ताजनक प्रवृत्ति देखा परेको छ। एकातिर नेपाल भित्रिने कैयौं विदेशी चलचित्रहरूले बक्स अफिसबाट करोडौंको व्यापार गरिरहेका छन् भने अर्कोतर्फ नेपाली मौलिक भनिएका चलचित्रहरू प्रदर्शनको केही दिन पनि नबित्दै सिनेमाघरबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको छ।
चारैतिर फूलैफूलले दुलहीझैँ सिँगारिएको मन्दिर परिसर, देश-विदेशबाट आएका साधुसन्तको भजन-कीर्तन र लाखौं भक्तजनको उपस्थितिले पशुपति क्षेत्रको माहोल निकै आध्यात्मिक देखिन्छ।
माफी माग्दै उनले भनेकी छन्, ‘यदि मेरो समर्थनले कसैलाई दु:ख पुगेको छ भने म साँचो मनबाट माफी चाहन्छु।’
वरिष्ठ अभिनेता सुनिल थापाको निधनले बलिउडलाई समेत दुखी बनाएको छ।
नेपाली साङ्गीतिक आकाशमा विगत साढे दुई दशकदेखि अनवरत रूपमा सुमधुर स्वर पस्कँदै आएकी वरिष्ठ गायिका वविता मानन्धरले मुलुकको राजनीतिक अवस्थाप्रति पनि उत्तिकै चिन्तन राख्छिन्।
विषम परिस्थितिमा हुन लागेको निर्वाचनलाई परिणाममुखी र जिम्मेवार बनाउन नागरिक समाजले खबरदारी गरिरहेको छ।
भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकमा एउटा मोड आयो । यो मोडलाई सम्हाल्दै राष्ट्रपति ज्यूले निर्वाचन घोषणा गरेपछि निर्वाचनको माहौल बनेको हो । पहिले सरकार मात्र निर्वाचनमा थियो, अहिले दलहरू पनि निर्वाचनमा होमिएका छन् ।
पछिल्लो समय भारतीय मनोरञ्जन उद्योग अर्थात् बलिउड र दक्षिण भारतीय सिनेमा क्षेत्रमा स्थापित कलाकारहरूले करिअरको उत्कर्षमा रहँदा नै संन्यास लिने वा विश्राम लिने क्रम बढेको छ।
हुन त यो पहिलो निर्वाचन होइन, जहाँ चलचित्रकर्मी दलमा सहभागी भएका हुन्। गणतन्त्र स्थापनासँगै कलाकारहरूको राजनीतिमा मोह बढ्दै गएको छ।
चलचित्र उद्योगमा सफल अभिनेताका रूपमा स्थापित विजय बरालले अब गायन क्षेत्रमा पनि डेब्यु गरेका छन्। गीत ‘विधिको शासन’ मार्फत उनले पहिलोपटक आफ्नो स्वर सार्वजनिक गरेका हुन्।
चुनावमा उठेर राजनीतिक छलाङ लगाउने उद्धेश्यले यो पटकपनि केही कलाकारहरु दलको टिकट लिएर मैदानमा उत्रिएका छन् ।
