२३ पुस २०८२ बुधबार
image/svg+xml
dr. Jagan-karki
डा. जगन कार्की


डा. जगन कार्कीका लेखहरु :

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार

बंगलादेशमा भर्खरै भएको मिडियामाथिको अप्रिय आक्रमणले अठोटको यस अंकमा बिदा हुन लागेको २०२५ मा प्रेस स्वतन्त्रता कस्तो रह्यो भनेर नियाल्न जरुरी लाग्यो।

फुटबल, मदिरा र महिला असुरक्षा

फुटबल आफैं घरेलु हिंसाको प्रत्यक्ष कारण होइन। तर, विश्वकपका खेलले सिर्जना गर्ने वातावरण, व्यावहारिक ढाँचा र सामाजिक परिस्थितिले आक्रामक व्यवहारलाई बढावा दिने अवस्था भने निर्माण गर्छ।

निर्वाचनमा नजर

नेपालमा निर्वाचन ढोका ढकढकाएर आइपुगेको बेला देशलाई हिंसामुक्त दिशातर्फ लैजान सक्षम उम्मेदवार चयन गर्ने प्रतिबद्धता आवश्यक छ।

महिला हिंसाविरुद्ध मानसिक रूपान्तरण

महिला सक्षम भए भने संरक्षणवादी दृष्टिकोणको आवश्यकता पर्दैन। उनीहरूलाई कुनै पनि भेदभावबिना मानव अधिकार उपभोग गर्ने वातावरण चाहिन्छ।

लैंगिक हिंसाको लहरो

विश्वभरिका सरकार र अधिकारकर्मीका लागि नोभेम्बर–डिसेम्बर महिना लैंगिक आधारमा हुने हिंसा (जिबिभी) अन्त्यका लागि आवाज उठाउने विशेष समय हो।

बंगलादेशको बेथिति

हालै सेख हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले बंगलादेशभित्र र दक्षिण एसियाली क्षेत्रमा व्यापक प्रभाव पारेको छ।

इस्कोनको जगन्नाथ रथयात्रा शनिबार काठमाडौँमा

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल ) जोरपाटी नामहाट केन्द्रले यही मङ्सिर ६ गते शनिबारका दिन १० बजेदेखि श्री जगन्नाथ रथयात्रा कार्यक्रम आयोजना गर्न लागेको छ।

मिडिया सचेतनाको माध्यम

आजको डिजिटल प्रविधिले जीवनका सबै पक्षमा गहिरो परिवर्तन ल्याएको छ। अब शिक्षा, सिकाइ, मनोरञ्जन र किनमेल सबै अनलाइन माध्यमबाट हुन्छन्।

मिलेनियल र जेन-जीको राजनीतिक मिलाप

फेरि एकपटक अल्पसंख्यक समुदायका हकअधिकारका पक्षमा आवाज उठाउने एक युवाले विश्व राजनीतिक परिदृश्यमा तहल्का मचाएका छन्।

संघीयता, सहिष्णुता र समाज

संस्कृति, परम्परा र समाज एकअर्काका परिपूरक हुन्। समाजको रीतिथिति त्यस समाजका बासिन्दाले अपनाएको संस्कृति र परम्परामै आधारित हुन्छ।

आणविक अध्यायकाे अन्त्य

राष्ट्रपति ट्रम्पलाई यस वर्ष अपेक्षित नोबेल शान्ति पुरस्कार नदिइएको भए पनि उनले मध्यपूर्वमा युद्धविराम लागु गराउन महत्त्वपूर्ण भूमिका खेलेको कुरा अस्वीकृत गर्न सकिंदैन।

‘वाचडग’ को भूमिकामा जेन-जी

प्रत्यक्ष निर्वाचनबाट राष्ट्रपति या प्रधानमन्त्री छान्ने, राजा फिर्ता ल्याउने आदि आवाज उठाउने बेला अहिले नेपालमा छैन।

प्रतिशोधको अस्वीकार्य राजनीति

‘रिभान्चिज्म’ भन्ने शब्द फ्रान्सेली मूलको हो। यसले विगतका राजनीतिक वा सैन्य पराजयबाट भएको नोक्सानी, विशेषगरी भूभाग गुमाएका घटनाको प्रतिशोधस्वरूप फेरि फिर्ता गर्ने राजनीतिक सिद्धान्तलाई जनाउँछ।

अभूतपूर्व संकट र नयाँ नेपालको खोजी

नेपालको सेनाले मंगलबार रातिबाट देशको जिम्मेवारी सम्हाल्दै काठमाडौंका सडकमा फैलिएर गएको भीषण हिंसा रोकेर पछिल्ला ४८ घण्टामा पुरानो शासन ढालिदिएका जेन-जी प्रतिनिधिहरूसँग संवाद सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्