पर्यटकबाट आर्जन हुने विदेशी मुद्रा १९० प्रतिशतले बढ्याे
कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।
कोभिडको कारण खुम्चिएको पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै गएको छ। विदेशी पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटकबाट संकलन भएको विदेशी मुद्रा पनि उल्लेख्य रूपमा बढेको छ।
काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ।फाइनलका लागि आज भारत र काजकिस्तानबीत प्रतिष्पर्धा हुन लागेको हो।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्दैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्न लागेको हो।
एनआई सी एसिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाइसी सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ।
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ।
यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ। कोभिड-१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाई छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।
गाउँ गाउँमा सिंहदरबार भन्ने नारा व्यवहारमा उल्टो देखिएको छ। गाउँ गाउँमा सिंहदरबार चलाएका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यहरूसमेत अहिले योजना माग्न प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा जम्मा हुन लागेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा सम्पन्न कुवेतविरुद्धको सेमिफाइनल वर्षाका कारण रद्द भए पनि समूह चरणमा गरेको प्रदर्शनको आधारमा नेपालले फाइनलमा स्थान बनाएको हो।
राज्यको एउटा ठूलो संस्थानको आग्रह कर्मचारी र जनताको सम्पत्ति लिएर बसेका दुवै कोषले पूरा गर्लान् वा नगर्लान् यसै भन्न सकिने अवस्था छैन।
लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी गीत सुस्तरी सुस्तरीको म्युजिक भिडियो सार्वजनिक भएको छ।यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन्।
हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ (चैत ३०,२०७९) देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरु गरेको छ।
कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।