७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

काभा भलिबलः फाइनलमा भारत र काजकिस्तान भिड्दै

काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ।फाइनलका लागि आज भारत र काजकिस्तानबीत प्रतिष्पर्धा हुन लागेको हो।

दुई देशबीचको फाइनल खेल साँझ ४ बजे शुरु हुनेछ।त्यस्तै आज नै तेस्रो स्थानको लागि नेपालले उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहान ११ः३० बजे हुने खेलमा उज्वेकिस्तानलाई हराएर नेपाल तेस्रो स्थान हासिल गर्न चाहन्छ।  

प्रकाशित: १४ जेष्ठ २०८० ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App